रासायनिक मल कारखाना अध्ययनका लागि सम्झौता
नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड र जर्मनस्थित डिआईएजी इण्डस्ट्रिज बीच सम्झौता भएको छ।
नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड र जर्मनस्थित डिआईएजी इण्डस्ट्रिज बीच सम्झौता भएको छ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले खाना र खाजाको स्तरका दृष्टिले काठमाडौंस्थित मेरियट होटललाई ‘अति–उत्तम अर्थात् ए ग्रेड’दिएको छ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा विषाक्त खानाका कारण गिद्धको मृत्यु भएको पाइएको छ।
अझ बालबालिकाका निम्ति उचित किसिमको खाना खाने बानी बसाल्नु अभिभावकको दायित्व हो। विशेषतः बढ्दो आधुनिकता र व्यस्तताका कारण अचेल आफ्ना बालबच्चालाई अभिभावकले खुवाउने खानेकुरामा कमै ध्यान दिने गरेको पाइन्छ।
४० देखि ६० वर्ष नाघेका महिलाको केही हप्ताअघि रगत जाँच गरायौँ। त्यसमध्ये धेरैजसो मासु नखाने थियौँ। मासु खाने पनि हप्तामा एकचोटि मात्रै खानेहरू थिए। हामीले शरीरमा कति रगत, क्याल्सियम र भिटामिन बि १२ छ भनेर जाँच गराएका थियौँ। एक स्त्री रोग विषेशज्ञ साथीले “४० वर्ष कटेपछि क्याल्सियम चक्की खानैपर्छ” भनेकी थिइन्।
पछिल्लो समस्या पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कुपोषित बालबालिकाको संख्या बढ्दै गएको पाइएको छ।
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा चारवटा भाले र दुईवटा पोथी गरी जम्मा छ वटा बाघ राखिएको छ।
चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी नौ जनाको मृत्यु भएको छ।घटनामा परी एक जना घाइते भएका र एक जना अझै सम्पर्कमा आउन नसकेको लियाओचेङको स्थानीय प्रशासनले जनाएको छ।
नेपालमै अत्याधुनिक वातावरणमैत्री प्रविधिमा आधारित चाइनिज इटाको उत्पादन सुरु भएको छ। इटाभटाबाट वातावरण प्रदूषण बढेको भन्दै चर्काे आलोचना हुँंदै आएको तर नेपालमै पनि प्रविधि भित्रिएको झन्डै आधा शताब्दीपछि यस्तो अत्याधुनिक प्रविधिबाट चाइनिज इटा उत्पादन थाल्न सफल भएको हो।
सामसुङले हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा ल्याण्डमार्क टेलिभिजन कारखानाको उद्घाटन गरेको छ।
कञ्चनपुरको शुक्लाफाँंटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिई आईतवार सदर चिडियाखाना जावलाखेलमा ल्याइएको छ।निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा बाघलाई सदर चिडियाखाना, जावलाखेलमा राखिएको हो।
बढुवा समितिले शुक्रबार एआइजीका पाँच दरबन्दीमा बढुवाका लागि डिआइजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई सिफारिस गरेको छ।
स्वास्थ्य मन्त्रालयले २०७९ असोजमा डा. यादवलाई वैद्यखानाको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।
राष्ट्रिय आविष्कार केन्द्रको टोलीले लामो समयदेखि बन्द रहेको वीरगन्जको कृषि औजार कारखानाबाट कृषि औजारहरुको परीक्षण उत्पादन शुरु गरेको छ।