राष्ट्रिय किताबखानाको ई-पेन्सन अवधारणा सुरु
राष्ट्रिय किताबखानाले निजामती सेवाबाट निवृत्त हुन लागेका कर्मचारीको हितलाई ध्यानमा राखेर ई-पेन्सन अनलाइन सेवा सुरुआत गरेको छ।
राष्ट्रिय किताबखानाले निजामती सेवाबाट निवृत्त हुन लागेका कर्मचारीको हितलाई ध्यानमा राखेर ई-पेन्सन अनलाइन सेवा सुरुआत गरेको छ।
नेपाल आयल निगमले खाना पकाउने ग्यासबाहेक सबै इन्धनमा उच्च नाफा राखेर बिक्री गर्दा उपभोक्ता मारमा परेका छन्।
पछिल्लो समय सामुदायिक वन सञ्चालनमा आउँदा जीवजन्तु उक्त स्थानमै बास बस्ने गरेका र मानिसमा जीवजन्तुलाई माया गर्नुपर्छ भन्ने भावना पलाउनु पनि उद्धार गर्ने जनावर घट्नुको कारण रहेको बताइएको छ।
बुटवलमा भएको चौथो सडक खाना महोत्सव २ लाख दर्शकले अवलोकन गरेका छन्।
नेवार समुदायको छाता संगठन झिगु नेवाः पुचःको आयोजनामा आगामी पुस ४ देखि १० गतेसम्म सदरमुकाम गाईघाटमा खाना महोत्सव हुन लागेको हो।
यहि मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सदर चिडियाखाना बन्द हुने भएको छ।
कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनका बावजुद ब्याटरले पुनः एक पटक निराशाजनक प्रदर्शन गरेसँगै एक खेल अगावै केन्याविरुद्धको पाँच ट्वान्टी २० शृंखला जित्ने नेपालको लक्ष्य अधुरै भएको छ।
अन्तिम ओभरमा जितका लागि नेपाललाई ६ रन आवश्यक थियो। आरिफले अन्तिम ओभरको सुरुआती दुई बलमा लगातार दुई चौका प्रहार गर्दै नेपालको सहज जित पक्का गरेका थिए।
काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपासमा श्रीराम पाण्डेले सञ्चालन गरेको अन वल्र्ड फुटवेयरमा आज बिहान ११ बजेर ३५ मिनेट जाँदा लागेको आगो केहीबेर अगाडि नियन्त्रणमा आएको हो।
बालाजु प्रहरी वृतका अनुसार बालाजुको जुत्ता कारखानामा आगो लागेको हो।
घाटमा पुगेको बेला पनि सिंहदरबार वैद्यखानामा विगत १२ दिनदेखि दुईजना व्यक्ति कार्यालय प्रमुख छन्। दुवैजनाले आफू वास्तविकर वैधानिक कार्यालय प्रमुख भएकोर अर्को व्यक्ति अवैधानिक भएको दाबी गर्दै आएका छन्। कार्यालय प्रमुख बस्ने कोठालाई दुवैजनाले दाबी गरेका छन्।
के एल दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मखाना बजारमा ल्याएको छ। के एल दुगड समूहले ज्ञान चक्की आँटा, ज्ञान मैदा जस्ता उत्पादनहरू लामो समयदेखि बजारमा उपलब्ध गराउँदै आइरहेको छ।
चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ।
नेपालगन्ज घुम्न आउनेहरू रेस्टुरेन्टमा बास बसे पनि खानका लागि सडकछेउमा ठेला र घुम्ती पसलमै पुग्छन्।
कोरोना महामारीबाट सिथिल बनेको पर्यटन प्रवर्धन गर्न वैशाख १ गते १७ औं फेवा नव वर्ष सडक महोत्सव हुने भएको छ।