यहि मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सदर चिडियाखाना बन्द हुने भएको छ।
चिडियाखानाको सुचना अधिकारी लिना चालिसेले निर्वाचनमा चडियाखाना बन्द हुने जानकारी दिएकी हुन्।
निर्वाचनलाई लक्षित गर्दै सरकारले मंसिर ४ र ५ गते सार्वनजीक बिदा दिएको छ। त्यस्तै निर्वाचनको दिन काठमाडौं उपत्यकामा अति आवश्यक बाहेकका अन्य सवारी साधन चल्न पाउने छैनन्।
प्रकाशित: २ मंसिर २०७९ ०९:०६ शुक्रबार