७ वैशाख २०८१ शुक्रबार

पानीको मुहान संरक्षण गर्न रिचार्ज पोखरी

खानेपानीको मुहान सुक्नबाट बचाउन तथा सुकेका मुहानहरुलाई पुनःजीवित गर्न धनकुटाको दुई स्थानीय तहमा वर्षात्को पानी जम्मा गर्ने रिचार्ज पाखरीहरु बनाउन शुरु गरिएको छ।

पानीका मुहान संरक्षण अभियानमा काभ्रेका ७ पालिका

पानीका मुहान संरक्षणमा काभ्रेपलाञ्चोकका सात नगरपालिकाले विशेष अभियान सुरु गर्ने भएका छन्।

मेलम्ची खानेपानी मुहान जाने सडक बाढीले अवरुद्ध

मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ। लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए।

बागलुङका ७७ मुहानको खानेपानीमा ‘कोलीफर्म’

बागलुङ जिल्लाका ७७ मुहानको खानेपानीमा दिसामा पाइने जीवाणु ‘कोलीफर्म’ रहेको पाइएको छ। जिल्लाका १० स्थानीय तहबाट दुई सय १३ खानेपानी मुहानको नमुना सङ्कलन गरी पानी परीक्षण गर्दा ७७ मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।

पानीको मुहान र स्रोत सफा गरी मनाइयो सिथि नखः पर्व (फाेटाेफिचर)

जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउँछन।

म्याग्दीमा तातोपानीको नयाँ मुहान भेटियो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा तातोपानीको नयाँ मुहान भेटिएको छ। कटुञ्जे गाउँमुनिको पहाडको फेदी र कालीगण्डकी नदीको किनारमा प्राकृतिकरुपमा तातोपानी निस्कने मुहान भेटिएको हो।

भूमिकाबिहीन दलित कार्यपालिका सदस्य

मुलुकमा सबै भन्दा बढी दलित समुदायको बसोबास भएको मधेस प्रदेशका ९ सय ७० कार्यपालिका सदस्यमध्ये दलित समुदायबाट ३ सय २९ जना छन् तर अपवादबाहेक कोही पनि न आफ्नो भूमिकाबारे जानकार छन् न त सन्तुष्ट नै।

चेपेखोला जलविद्युत् निर्माणको काम अनिश्चित

आयोजनाको भौतिक प्रगति करिब ६५ प्रतिशत छ भने झण्डै ९० करोड बराबरको लगानी भइसकेको छ। आयोजनाले विद्युत् उत्पादन मिति २०८० साउन ३ गतेभित्र निर्माण कार्य सकेर परीक्षण समेत गरी राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जडान गर्ने लक्ष्य राखेको छ।

जथाभावी सडक निर्माणले पानीकाे मुहान संकटमा

घर छेउमै बग्ने मुहानको पानी खाएर ७ दशक बिताए। आफ्नो जीवनका ६९ वर्ष खानेपानीको असुविधा नै भोग्न परेन।

सुकेको मुहानबाट पानी आउन थालेपछि...

हुम्लाको दक्षिण भेगस्थित अदानचुली गाउँपालिका–३ रिठापाटामा झण्डै २४ वर्षअघि सुकेको मुहानबाट पुनः पानी आउन थालेको छ। लगातार २४ वर्षसम्म पानी नआएको सो मुहानबाट पानी आउनथालेपछि स्थानीयवासी खुसी भएका हुन्।

मानवीय त्रुटीले जलवायुमा हलचल

उनले भने, ‘अतिबृष्टि र अनाबृष्टिले जनजीवन प्रभावित हुने गरेको छ। हिउँदमा हिउँ पर्दैन। यो वर्ष कात्तिकमा भारी वर्षा भयो। कहिले पनि कात्तिकमा वर्षा भएको थिएन।’

चुनढुङ्गा उत्खनन गर्दा खानेपानीका मुहान सुक्ने भन्दै आपत्ति

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको मुहान क्षेत्रको क्षेत्रमा उत्खननका लागि अनुमति पाएको भन्ने सूचना पाएपछि संस्थाले त्यसको विरोध जनाएको छ।

जथाभावी खनिएका मोटरबाटोले पानीका मुहान संकटमा

पोखरा महानगरपालिका–२६ को ठुलोपँधेरोमा स्थानीय गृहिणीको भीडभाड। सिरान क्षेत्रमा मोटरबाटो खनिँदा यो पँधेरोको श्रोत कमजोर बनेको छ। तस्बिर सौजन्यः राजन सुवेदी

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्