९ मंसिर २०८१ आइतबार
image/svg+xml

दुसिट थानी हिमालयन रिसोर्ट धुलिखेलमा

काभ्रेको धुलिखेलमा अन्तर्राष्ट्रिय होटल दुसिट थानी हिमालयन रिसोर्ट खुलेको छ। बनेपाको नमोवुद्ध नजिक निर्माण गरिएको यो होटललाई थाइल्यान्डको प्रमुख होटल तथा प्रोपर्टी डेभलपमेन्ट कम्पनी दुसिट इन्टरनेसनलले व्यवस्थापन गर्नेछ।

दुसिट होटल्स एण्ड रिसोर्ट्स सञ्चालनमा

दुसिट इन्टरनेसनल अन्तर्गतको दुसिट होटल्स एण्ड रिसोर्ट्सले यही जुलाई १७ गतेबाट सेवा दिन थालेको छ।

वीरगञ्ज महानगरले अतिक्रमित संरचना हटाउँदै

वीरगञ्ज महानगरपालिकाले अतिक्रमण गरी बनाएका संरचना हटाउन थालेको छ। यस क्रममा महानगरले मुख्य नाला अतिक्रमण गरी सञ्चालन गरेका क्लासिक होटल र कर्पोरेट बैंकका संरचना हटाएको छ।

पर्यटक बढ्ने आशमा थपिंदै ठुला होटल

कुल १ सय ४८ वटा होटलमध्ये १८ वटा होटल पाँच तारे रहेका छन्। गत चैत महिनामा इच्छा होटलले पाँच तारे होटलको अनुमति पाएसँगै मुलुकमा पाँच तारे होटलको संख्या १८ पुगेको हो।

सिटिजन्स बैंक र होटल ठमेल हाउसबीच सम्झौता

सिटिजन्स बैंक र दरबारमार्गको होटल ठमेल हाउसबीच बैंकका कार्डबाहक ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

मेरियट होटलको खाना अतिउत्तम

कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले खाना र खाजाको स्तरका दृष्टिले काठमाडौंस्थित मेरियट होटललाई ‘अति–उत्तम अर्थात् ए ग्रेड’दिएको छ।

लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट सुरु

विश्वभरका पर्यटकलाई गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भ्रमणको निम्तोसहित दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२३ सुरु गरिएको छ।

पर्यटक प्रहरीको कार्यदक्षता वृद्धि गर्न सम्झौता

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बीच पर्यटक प्रहरीको कार्यदक्षता अभिवृद्धि गर्ने सम्बन्धमा सम्झौता भएको छ।

हान अध्यक्षमा शाह निर्वाचित

होटल सङ्घ नेपाल(हान)को १४औँ अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित भएका छन्। सङ्घको ४८औँ वार्षिक साधारण सभा मार्फत शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छ: मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएर सँगै लैजानुपर्ने बताएका छन्।

ह्यातमा दर्जनौं अनियमितता सरकारद्वारा कारबाही तयारी

लामो समयदेखि विवादमा देखिएको पाँचतारे होटल ह्यातको अनियमितताबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले फेरि चासो राख्दै कारबाही प्रक्रिया अघि बढाएको छ।

सुरक्षामा चरम खेलवाडः चक्रे ‘डन’ को सुरक्षामा घातक ‘एके–४७’ बन्दुक प्रयाेग

बेलाबेला डनहरूले विभिन्न देशका पेस्तोलहरू प्रयोग गरेका घटनाहरू त बाहिरिएकै थिए। तर यस पटक त ‘एके–४७’ बन्दुकनै प्रयोग भएको छ।

ठूला व्यवसायीको ठूलो लापरवाहीः ललितपुरमा बस्तीनै खलबलिने गरी अपार्टमेन्ट निर्माण

ललितपुरको बखुन्डोलमा अर्बपति व्यवसायी तथा सांसद विनोदकुमार चौधरी, व्यवसायी रविभक्त श्रेष्ठ र अमृतरत्न शाक्यको समूहले साविकको समिट होटलको स्थानमा अपार्टमेन्ट निर्माण गरिरहेको छ।

कोभिडपछि २० प्रतिशत व्यवसायी पलायन भएको अनुमान

गण्डकी प्रदेशमा करिब २० प्रतिशत होटल व्यावसायी पलायन भएको होटल व्यावसाय महासंघले बताएको छ। महासंघ गण्डकीले कोभिड–१९ र त्यसको असरका कारण करिब २० प्रतिशत होटल व्यवसायी पलायन भएको जनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्