रवि, बालेन्द्र र कुलमान लक्षित ओली: २० वर्षसम्म चुनाव जित्दैनन्
बुधबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औं स्थापना दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मिडिया र सामाजिक सञ्जालले ‘प्रोजेक्ट’ गरेका भरमा देश चलाउन नसकिने बताएका हुन्।

