१० मंसिर २०८१ सोमबार
image/svg+xml

कांग्रेसले माग्यो राजपा र समाजवादीको समर्थन

नेपाली कांग्रेससहित राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीले मंगलबार संसद् अवरोध नगर्ने भएका छन्। गोकुल बाँस्कोटा प्रकरणमा फागुन ८ गते संसद् अवरोध गरेको कांग्रेसले यस प्रकरणमा दुई विपक्षी दल राजपा र समाजवादी पार्टीको समर्थन खोजेको छ।

राजपामा सरकार नजाने लाइन हाबी

राष्ट्रिय सभाको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)सँग नजिकिएको राष्ट्रिय जनता पार्टी नेपालभित्र सरकारमा जान नहुने भन्ने लाइन हाबी हुँदै गएको छ।

पहिले रेशम चौधरीको रिहाइ, त्यसपछि सत्ता समिकरण

दोस्रो बुँदामा राजपाले राख्दे आएका माग सरकारले पूरा गर्ने हो। जसमा प्रतिनिधिसभा सदस्य निर्वाचित रेशम चौधरीको रिहाई प्रमुख हो। चौधरी टीकापुर घटनामा दोषी ठहर भई कारागारमा छन्। राजपाले नेकपासँग राजनीतिक सहमतिलाई अघि बढाउन चौधरीको रिहाईलाई प्रमुख एजेन्डा बनाएको राजपा स्रोतले बतायो।

तत्काल सरकारमा जाने सम्भावना छैन : संयोजक यादव

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक तथा सांसद महेन्द्रराय यादवले तत्काल आफ्नो सरकारमा जाने कुनै सम्भावना नरहेको प्रस्ट पारेका छन्। रिपोटर्स क्लबमा बोल्दै (राजपा) सरकारमा जाने चर्चा चरिरहेको सन्दर्भमा अध्यक्ष मण्डलका संयोजक यादवले सरकारमा जानेबारे पार्टिभित्र कुनै छलफल नभएको र तत्काल सरकारमा जाने सम्भावन नरहेको बताए।

राजपालाई उपसभामुख दिने नेकपाको तयारी

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच उपसभामुख पदमा राष्ट्रिय जनता पार्टी(राजपा)लाई समर्थन गर्ने सहमति भएको छ।

सरकारमा सहभागितालाई लिएर राजपामा विवाद

राष्ट्रिय जनता पार्टी नेपालभित्र सरकारमा जाने विषयलाई लिएर गम्भीर मेतभेद उत्पन्न भएको छ। पार्टीभित्र आन्तरिक छलफल र निर्णय नै नगरी पार्टी सरकारमा जानखोजेको भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन्।

'नेकपा र राजपाको योगदान महत्वपूर्ण'

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्र ल्याउन नेकपा र राजपाको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

राजपा केन्द्रीय सदस्य 'मिटरब्याजी' आरोपमा सर्लाहीबाट पक्राउ

मिटरब्याजीको आरोपमा बरहथवाका रामबाबु राय यादव पक्राउ परेका छन्। प्रहरी उपरीक्षक विश्वमणि पोखरेलका अनुसार यादवलाई बुधबार हरिपुरबाट पक्राउ गरिएको हो।

प्रदेश सरकार ढाल्न खोजे राजपालाई आत्मघाती हुनेछ : उपेन्द्र यादव

संविधान संशोधनको विषयमा सरकारले समति तोडेको भन्दै समाजवादी पार्टी सरकारबाट बाहिरियो। सरकारबाट बाहिरिए पनि संशोधनको लागि सदन र सडबाट आफ्नो पहल जारी राख्ने उसले बताउँदै आएको छ। राष्ट्रिय जनता पार्टी (राजपा) सँग एकता अन्तिममा पुग्दा त्यसले पनि मुर्तरुप लिन सकेन। राजपाले राष्ट्रिय सभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग सहकार्य गरेपछि प्रदेश नम्वर दुईको सरकारको समिकरण फेरवदल हुनसक्नेबारे पनि चर्चा हुन थालेको छ।

समाजवादी–राजपाबीच एकीकरण सकस

मधेसवादी दलको राजनीतिक केन्द्रमा मुद्दा छैनन्, सत्ता र शक्ति केन्द्रनजिक पुग्नका लागि संघर्षमात्र छ। दुवै पार्टीले सत्ता प्राप्तिका लागि पार्टीलाई माध्यम र मुद्दालाई भ-याङ बनाएका छन्।

राजपासँग एकता गर्न प्राविधिक कुरा बाँकीः यादव

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा) संग एकीकरण गर्न प्राविधिक बिषय बाँकी रहेको बताएका छन्। राजपा सरकारमा जाने हल्ला कै बीच अध्यक्ष यादवको उक्त धारणा आएको हो।

नेकपासँगको सम्वादहीनता अन्त्य

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नेकपा र राजपा नेपालबीच भएको २ बुँदे सहमतिले सकारात्मक बाटो बनाएको बताएका छन्।

कपिलवस्तु-१० मा राजपाकी मिश्रा निर्वाचित

कपिलवस्तुको शिवराज नगरपालिका १० लालपुरमा वडा अध्यक्षमा भएको उपनिर्वाचनमा राजपाकी मन्जु मिश्र निर्वाचित भएकी छिन्। निर्वाचन कार्यालयका अनुसार ८ सय ६८ मत ल्याई उनि विजयी भएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्