१६ वैशाख २०८१ आइतबार
image/svg+xml

महानगरीय प्रहरी ज्यादतीको भर्त्सना

महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले बुधबार सुन्धारास्थित सडक व्यापारीमाथि काठमाडौं महानगर प्रहरीको दमन र हातपात गरी घाइते बनाएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

मानव अधिकार उलङ्घन र ज्यादतीबाट कालिकोटमा अधिकांश महिला पीडित

कालिकोट जिल्लामा मानव अधिकार उलङ्घन तथा ज्यादतीका घटनाबाट अधिकांश महिला पीडित भएको एक तथ्याङ्कले जनाएको छ।

‘अनागरिक’ डोममाथि ज्यादती

गत वर्ष पुसको घटना हो यो। जाडोयाम भएकाले जसोतसो आगोबाट झुपडीबाट आगो फैलन जोगाएको उनले बताइन्। भरवलिया डोम बस्तीका मानिसहरूले छुवाछूतका नाममा बारम्बार गाउँवासीबाटै यस्ता अत्याचारको सिकार बन्नुपरेको उनको भनाइ छ।

श्रमिकलाई रोकेर अध्यागमनको ज्यादती

विदेशमा बस्नेहरूले पठाएको रेमिट्यान्सबाट चलिरहेको मुलुकमा सबै प्रक्रिया पूरा गरेर विदेश जान लागेकाहरूलाई रोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले बेलाबेलामा ज्यादती गर्दै आएको छ। बुधबार राति १०१ र बिहीबार बिहान १६ गरी कुवेत जान लागेका ११७ जनालाई विमानस्थलबाटै फर्काएर अध्यागमनले ज्यादतीको अर्को नमुना पेस गरेको छ।

मिटरब्याजविरूद्ध आयोगको सशक्तीकरण

महोत्तरीको बर्दिबासबाट ११ दिन पैदल हिँडेर चैत १२ गते काठमाडौँ आएका पीडितहरूसँग सरकारले चैत १८ गते ५ बुँदे सहमति गरेको छ।

भारतीय एसएसबीका जवानले नेपालीमाथि सदाबहार ज्यादती

सीमावर्ती क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण एसएसबीका जवानले जुनसकै बेला दुःख दिन सक्ने त्रासमा हुने गर्छन्।

कोरोना जितेर फर्केका दंगाली भन्छन् : ‘संसार जितेर फर्केँ’

काठमाडौँको पाटन अस्पतालको एउटा बेडमा जीवन अस्ताउँछ कि भन्ने त्रासदीले हप्ता दिनसम्म सतराई रह्यो । विश्वका धेरै देशहरुमा ज्यादती मच्चाईरहेको ‘कोरोना’ले आफूलाई कसरी छोड्ला र ? तथापी मनोबल गिर्न भने पाएन ।

ज्यादतीविरुद्ध बोल्दा ज्यान गयो

मुस्किलले सामान्य सहरी सुविधा पुगेको धनुषाको सिरिपुर गाउँमा ठूलाबडाको ज्यादती नै चल्छ। नदी–खोलाबाट जनप्रतिनिधिले खुुलेआम बालुवा, ढुंगा र गिटी उठाउँछन्। दर्ता र नवीकरण नगरी जनप्रतिनिधिकै रोहबरमा क्रसर उद्योग खुलेका छन्।

एसएसबीको ज्यादती

सन्दकपुर इलाम जिल्लाकै सर्वाेत्कृष्ट पर्यटकीय गन्तव्य हो। सर्वाेच्च शिखर सगरमाथासहित नेपाल, भारत र भुटानका हिमाल सन्दकपुर डाँडाबाट अवलोकन गर्न सकिन्छ।

अनेरास्ववियूद्वारा प्रहरी ज्यादतीबारे गृहमन्त्रीलाई ध्यानाकर्षण

बुधधबार एमबिबिएसको प्रवेश परीक्षा प्रकरणमा गिरफ्तार गरिएका विद्यार्थीहरुलाई भेट्न पुगेका अनेरास्ववियूका संयोजक ऐन महर, सुदेश पराजुली ,समिक वडाल लगायतलाई प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गरी घाइते बनाएको थियो।

राष्ट्रसंघका महासचिवलाई पत्र पठाउँदै जनमोर्चाले भन्योः कश्मीरमा भारतको ज्यादती रोक

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले जम्मू कश्मीरका जनताको आत्मनिर्णयको अधिकारको सुनिश्चितता गर्न संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराएको छ।

सीमाका सयौं नेपालीमाथि भारतीय ज्यादती

भारतीय सीमासँग जोडिएका कैलारी गाउँपालिकाका वडा नम्बर ३, ५ र ७ स्थित बस्तीका करिब नौ सय परिवारमाथि भारतका वन कर्मचारीले वर्षाैंदेखि ज्यादती गरिरहेको पाइएको छ। यहाँका हरेक परिवारका एक सदस्यले हरेक वर्ष सीमापारि भारतको जंगलमा गएर नाली बनाउने, झाडी काटेर सफा गर्ने लगायतका श्रम निःशुल्क गर्नुपर्छ भने उल्टै प्रतिपरिवार तीन सय रुपैयाँ बुझाउनुपर्ने बाध्यता छ।

सरकारी ज्यादती विरुद्ध जुम्लाका शैक्षिक संस्था बन्द

बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सरकारले चिकित्सक, विद्यार्थी र सर्वसाधारणप्रति गरेको ज्यादतीका विरुद्ध जुम्लामा शैक्षिक संस्था बन्द गरिएको छ।

माइतीघर मण्डला र जुम्ला घटनामा सरकारबाट ज्यादती भयो : सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गरेका छन्। प्रतिनिधिसभाको विहीबारको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक साउन ११ गते शुक्रबारसम्मका लागि सारिएको छ।

वैदेशिक रोजगारीमा ज्यादती उस्तै

गाउँमा कमाउने उपाय नभेटेपछि दाङ, गोलटाकुरी–७ का सुन्दरलाल चौधरीले एकमात्र उपाय देखे– वैदेशिक रोजगारी । विगतमा दुईपटक गइसकेका ३६ वर्षीय चौधरीका लागि तेस्रोपटक विदेश पस्नु गाह्रो र नौलो थिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्