१० मंसिर २०८१ सोमबार
image/svg+xml

कौडीको भाउमा पनि बिक्दैनन् लाखौं मूल्यका मोटरसाइकल

नीति–नियम समयमै नबन्दा कसरी करोडौं मूल्यको सम्पत्ति अनाहकमा कसरी नोक्सान हुन्छ भन्ने उदाहरण प्रहरी कार्यालय अगाडि थुप्रेका थोत्रा मोटरसाइकलका ‘लस्कर’ले देखाउँछ।

कृषि उपजले बजार पाएन, मर्कामा परे किसान

इलामका किसानले दूध, अर्थोडक्स चियालगायत उत्पादित उपजको खस्किँदो बजार, पशु तथा बालीनालीमा लाग्ने रोगका कारण समस्यामा पर्दै गएको बताएका छन्।

हिउँ, हिमाल र हिउँ चितुवाको मारमा याकचौँरी

हिमाली जिल्ला मनाङका बासिन्दाको मुख्य व्यवसाय कृषि, पशुपालन र पर्यटन हो।पर्यटक आमगन वृद्धि भएसँगै पर्यटन व्यवसायको सुरुआत भएको हो भने कृषि र पशुपालन यहाँको परम्परागत व्यवसाय हुन्।

‘यस वर्ष गहुँबालीका लागि रासायनिक मलको अभाव हुँदैन’

बर्सेनि रासायनिक मलको अभाव झेल्दै आएको मधेस प्रदेशका किसानलाई यस वर्ष गहुँखेतीका लागि मलको समस्या नहुने भएको छ।

‘जाडोमा कठ्यांग्रिनुपर्छ, गर्मीमा वर्षासँगै भवन भत्किने चिन्ता छ’

दुर्गम कर्णालीमा अधिकांश प्रहरीका भवन जीर्ण छन्। कतिपय स्थानमा प्रहरी बस्ने भवन नै छैनन्। भएका भवन र संरचनामा प्रहरीले ज्यान जोगाएर बस्नुपर्ने बाध्यता छ।

युद्धग्रस्त गाजामा भयावह बन्दै स्वास्थ्य अवस्था, न बेड छ न औषधि

डा. अल–हमले छाला चिलाउने र विविरा आउने जस्ता समस्याका कारण हालसम्म ३५ हजारभन्दा बढी प्रभावित भएको र उनीहरूलाई औषधि दिन नसकेको सुनाए।

३५ हजार लिटर पानीको आवश्यकता पर्नेमा २० हजार लिटर मात्रै आपूर्ति

कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटरमात्रै आपूर्ति भइरहेको छ।

जुम्लामा एक वर्षमा गयो २९ शिशुको ज्यान

संगीता, आइसा र आइसरा जस्ता सयौं किशोरीले प्रजनन क्षमता परिपक्व नहुँदै बच्चा जन्माउनु, दुर्गममा राम्रो प्रसूति गृह नहुनु, यातायातको सहज पहुँच र आर्थिक अभावका कारण नवजात शिशुले थप उपचारै नपाएर मृत्यु हुने गरेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकले देखाउँछ।

ब्लड बैंक नहुँदाकाे सास्ती भोग्दै छन् बिरामी र आफन्त: रगतका लागि दाताकै भर

रगत अभावका कारण जटिल अवस्थाका बिरामीलाई सुखेर्त रेफर गर्नुको विकल्प नभएको अस्पतालका डा. संकेत विश्वकर्माले बताए।

अधिकांश आयोजना ‘होल्ड’: ऊर्जाको ‘हब’ कर्णालीमै ऊर्जा अभाव

कर्णाली प्रदेशमा झन्डै ६ हजार मेगावाट जलविद्युत् उत्पादन गर्न सम्भाव्यता लाइसेन्स दिइएको छ। अहिलेसम्म उत्पादन भने लगभग १७ मेगावाट मात्रै छ।

मधेसमा सिडिओ बन्न हानथाप, अन्य पदमा जान मान्दैनन् कर्मचारी

संघीयता कार्यान्वयन भएदेखि नै अन्य प्रदेशको तुलनामा मधेस प्रदेशमा सधैं कर्मचारीको अभाव हुने गरेको छ।

गाजामा युद्धअपराधको त्रासदी, एनेस्थेसियाबिनै शल्यक्रिया

औषधिको अभावमा गाजामा कतिपय चिकित्सकले बेहोस पार्ने औषधि (एनेस्थेसिया) को प्रयोग नगरीकन गम्भीर घाइतेहरूको शल्यक्रिया गर्नुपरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्