१० मंसिर २०८१ सोमबार
image/svg+xml

छैठौं भन्सार सुधार योजना सार्वजनिक

योजनामा व्यापार सहजीकरण, थथार्थपरक राजस्व संकलन, समाजको संरक्षण एवं सुरक्षा, स्वचालित भन्सार प्रणाली र संगठनात्मक विकास तथा क्षमता अभिवृद्धिलाई उपलब्धिको रूपमा राखिएको छ।

अर्थमन्त्रीद्वारा आर्थिक अवस्थाबारे जानकारी : स्रोत सुनिश्चिताका नाममा आर्थिक अनुशासनको बेवास्ता

अर्थमन्त्री शर्माले मंगलबार संसदमा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गर्ने क्रममा यस्तो आरोप लगाएका हुन्। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको पालामा सडक पूर्वाधारतर्फ करिब तीन खर्ब रुपैयाँ र रेल पूर्वाधारतर्फ ५७ अर्ब रुपैयाँ गरी तीन खर्ब ५७ अर्ब रुपैयाँ बजेट बाहिरबाट स्रोत सुनिश्चितता दिएको अर्थमन्त्री शर्माले बताए। उनले यो एउटा उदाहरण मात्र भएकोे जानकारी दिँदै संसद छलेर स्रोत सुनिश्चितताको नाममा रकम दिने काम गरिएको आरोप लगाए।

कर बुझाउने म्याद थप, असार २५ सम्म बुझाउन सकिने

कोभिड १९ संक्रमणको रोकथाम र नियन्त्रणको क्रममा जिल्लामा जारी निषेधाज्ञाको कारण तोकिएको समयमा बुझाउनुपर्ने कर बुझाउन नपाएका करदाताको सहजताका लागि असार २५ गतेसम्मको म्याद थप गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ।

कोरोनाविरुद्ध लड्न अर्थ मन्त्रालयले ४१ अस्पताललाई दियो एक अर्ब ४१ करोड

सरकारले कोभिड–१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाको उपचारका लागि पिडियाट्रिक आइसीयु र आइसीयु भेन्टिलेटरको व्यवस्था गर्न थप स्रोतको व्यवस्था गरेको छ।

१३ अस्पतालमा अक्सिजन प्लान्ट र एचडियु बेड जडानका लागि १८ करोडको सहमति

अर्थ मन्त्रालयले ताप्लेजुङ जिल्ला अस्पताल सहित देशभरका १३ वटा अस्पतालमा अक्सिजन प्लाट जडान तथा खरिद प्रक्रिया अघि बढाउन करिव १८ करोड रुपैयाँ दिने सहमति जनाएको छ ।

कोभिडको सामना गर्ने बजेट ल्याउँछौं: पौडेल

फेरि अर्थमन्त्री बनेका विष्णुप्रसाद पौडेलले कोभिड १९ को सामना गर्ने कार्यक्रम राखेर आगामी वर्षको बजेट ल्याउने बताएका छन्।

कार्यान्वयन गर्न सक्ने कार्यक्रम मात्र प्रस्ताव गर्न आग्रह

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्न सक्ने कार्यक्रम मात्र प्रस्ताव गर्न मन्त्रालयहरूलाई आग्रह गरेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्न सक्ने कार्यक्रम र सोही अनुसार बजेट प्रस्ताव गर्न अनुरोध गरेका हुन्।

भन्सार एजेन्टमा रोजगारीको अवसर

सरकारले एकैपटक ठूलो सङ्ख्यामा भन्सार एजेन्ट थप गर्न लागेको छ। बीस वर्षदेखि नियुक्त हुन नसकेको एजेन्टको इजाजतका लागि सोमबार सार्वजनिक सूचना प्रकाशन गरिएको छ।

राजस्व लक्ष्यको ९८ प्रतिशत

अर्थ मन्त्रालयमा बुधबार आयोजित दोस्रो चौमासिक समिक्षा कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले कोभिड-१९ ले प्रभाव पारे पनि राजस्व लक्ष्य फेला पर्ने बताए। उनले पर्यटनबाहेक धेरै क्षेत्र सामान्य अवस्थामा फर्किसकेको भन्दै लक्ष्यभन्दा धेरै राजस्व असुल गरी परिणाम निकाल्न निर्देशन दिए।

बजेट निर्माणको गृहकार्य सुरु

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/०८९ को बजेट निर्माणका लागि गृहकार्य सुरु गरेको छ। सो क्रममा अर्थ मन्त्रालयले बुधबार पूर्व अर्थसचिवहरूसँग छलफल गरेको छ।

अर्थ मन्त्रालय पनि ब्रोकर कमिसन घटाउने पक्षमा

लामो समयदेखि सेयर ब्रोकर कमिसन घटाउनुपर्ने लगानीकर्ताको मागमा अर्थ मन्त्रालयमा पनि सहमत भएको छ।

अस्पताल बनाउन चार करोड निकासा

अर्थ मन्त्रालयले बागलुङ जिल्लाका पाँच पालिकामा अस्पताल निर्माण गर्नका लागि चार करोड १० लाख बजेट निकासा गरेको छ।

६५ प्रतिशत पर्यटक मनोरञ्जनको लागि नेपाल

सर्वेक्षण अनुसार २०७५ माघदेखि २०७६ पुससम्ममा सात लाख ७८ हजार एक सय ७३ विदेशी मनोरञ्जनको लागि नेपाल आएका देखिन्छन् । त्यसमा पदयात्रा र पर्वतारोहणको लागि १६ प्रतिशत, व्यापारका लागि साढे तीन प्रतिशत, औपचारिक कार्यालयसम्बन्धी कामले झण्डै साढे चार प्रतिशत र तीर्थयात्राका लागि १४ प्रतिशत नेपाल आएको सर्वेक्षणमा उल्लेख छ ।

आठ महिनामा साढे दुई लाखलाई सीपमूलक तालिम

सीपमूलक तालिमबाट स्वरोजगार युवाको संख्या वृद्धि भई आयआर्जनमा वृद्धि हुने अपेक्षा राखिए पनि सरकारको सुस्त काम गर्ने शैलीले विदेशबाट बेरोजगार भएर फर्कनेले स्वदेशमै रोजगारी पाउने सम्भावना कम

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्