१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

देश बदल्ने अठोट गर्दा नकारात्मक प्रवृत्तिको सामना गर्नुपरेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देश बदल्ने अठोटका साथ अघि बढिरहँदा नकारात्मक प्रवृत्तिको सामना गरिरहनु परेको बताएका छन्।

तस्बिरमा प्रजातन्त्र दिवस

सत्तरिऔँ प्रजातन्त्र दिवस विशेष कार्यक्रमका साथ मनाइएको छ। सो अवसरमा टुडिखेलमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा लगायत विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न सांस्कृतिक झलकहरु समेत प्रस्तुत गरिएका थिए।

प्रजातन्त्रका पक्षमा

यतिबेला थामिनसक्नु गरी प्रधानमन्त्री केपी शर्मा ओलीबाट स्वतन्त्र प्रेसप्रति विष वमन भइरहेको छ। आफैंले प्रधानमन्त्री निवास बालुवाटारमा दाहिने/देब्रे दुवैतिर पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई सारंगी रेट्न लगाएर बाँसुरी फुक्ने कार्यक्रम आयोजना गरेका हुन्।

कांग्रेसको क्रन्दन

राजतन्त्र र प्रजातन्त्र एक–अर्काका पूरक हुन् भन्ने बिपीको तर्क थियो। राजा र प्रजातन्त्रवादीबीच एकता भएन भने राजतन्त्र तथा प्रजातन्त्र दुवै मासिन्छ भन्ने सन्देश दिए।

स्मरणीय राजा वीरेन्द्र

राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रलाई मिलाएर अगाडि बढ्न सकिन्छ भन्ने धारणा राख्ने राजा वीरेन्द्रप्रति सबै राजनीतिक नेता आस्था राख्थे। राजा वीरेन्द्रले प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह तथा एमालेका अध्यक्ष मनमोहन अधिकारी र मदन भण्डारीसँग राम्रो समझदारी कायम गरेका थिए।

हामी जनता कहाँ जाने ?

बिपी कोइरालाले राजतन्त्र र प्रजातन्त्र संयोजन गरेर कांग्रेस नामको ‘दुकान’ चलाए। त्यो चलेन भनेर गिरिजाप्रसाद कोइरालाले राजतन्त्रको सेकुवा बेचे।

उम्मेदवार टुंगो लगाउँदै दलहरू

प्रमुख राजनीतिक दलहरूले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार टुंगो लगाउन सक्रिय भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार उम्मेदवार टुंगो लगाएका छन् भने नेपाली कांग्रेसले मंगलबार मात्र उम्मेदवार छान्ने भएको छ ।

प्रजातन्त्र अन्त्य हुँदै छ ?

सन् १९७० र १९८० को दशकमा फ्रान्सेली राजनीतिका दार्शनिक पियर ह्यासनरजस्ता महŒवपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञहरूले संयुक्त राज्य अमेरिका र सोभियत संघबीच प्रतिस्पर्धात्मक क्षय प्रक्रिया सुरु भएको अनुभव विश्वलाई भइरहेको तर्क गरेका थिए। रुसका लागि अफगानिस्तानको द्वन्द्व तथा अमेरिकाका निम्ति भियतनाको युद्ध असफलताबाट सम्बन्धित मुलुकलाई पुगेको क्षतिभन्दा महँगो साबित भए। सन् १९८९ सम्ममा परिणाम प्रस्ट भइसकेको थियो ः आफ्नै गल्ती र अन्तरविरोधका कारण सोभियत संघ अमेरिकाभन्दा निकै चाँडो कमजोर भयो, उसको साम्राज्य ढल्यो।

सरकारबाटै प्रजातन्त्र र संविधान मासिने खतरा छः सभापति देउवा

नेपाली काँग्रेसका शीर्ष नेताहरुले कम्युनिस्ट सरकारबाटै प्रजातन्त्र र संविधान मासिने खतरा रहेको बताएका छन्। काँग्रेसले आफना महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई आइतबार भैरहवामा सम्बोधन गर्दै शीर्ष नेताहरुले प्रजातान्त्रिक मूल्य, मान्यता र संविधानको मर्म बिपरित कम्युनिस्ट सरकारले अधिनायकबाद र निरङ्कुशता लाद्न खोजिरहेको आरोप लगाए।

‘राजा महेन्द्रले गरेको छुवाछूत उन्मुलन आधुनिक इतिहासकै क्रान्तिकारी कदम’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजा महेन्द्रले गरेको जातीय छुवाछूत उन्मुलन आधुनिक इतिहासकै क्रान्तिकारी कदम भएको बताएका छन्।

क्रान्तिकारी भन्ने सरकारले विकृति अन्त्यका लागि चासो दिएनः थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफुलाई क्रान्तिकारी भन्ने गणतान्त्रिक सरकारले समाजमा विद्यमान विकृति विसंगति अन्त्यका लागि चासो नदिएको आरोप लगाएका छन्।

चक्रव्यूहमा परेको देश

प्रजातन्त्र ढले पनि बौरिन सक्छ भन्ने उदाहरण धेरै छन्। तर कुनै राष्ट्र जल्यो वा ढल्यो भने त्यसको पुनर्जन्म हुँदैन। तसर्थ, प्रजातन्त्रभन्दा राष्ट्र धेरै माथि हुन्छ।

शक्तिशाली सरकारले काम गर्न सकेनः अध्यक्ष राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन्।

सरकारले जनमतको अपमान गर्‍योः थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले सत्ता, शक्ति र राज्य स्रोतलाई कब्जामा लिएर जनमतको अपमान गरिरहेको बताएका छन्।

धरापमा विद्युतीय प्रजातन्त्र

सरकारले अहिलेसम्म डलर कारोबार गर्ने अनुमति खुला गरेको छैन। यसरी अन्तर्राष्ट्रिय अनलाइन कारोबार गर्न पाउने सुविधा रोकेर राखेको छ। यसले सूचना प्रविधिप्रतिको सरकारी नीतिप्रति शंका उब्जेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्