१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

अधिनायकवादको सम्भावना

नेपालमा प्रजातन्त्रले नयाँ वर्ग पैदा गरेको छ। त्यो वर्गले सुखसुविधा, राज्यका स्रोतसाधन र मोजमज्जामात्र लोकतन्त्र भनिरहेको छ।

विगतमा सरकारमा जानु हाम्रो गल्ती थियो, अब सत्ता केन्द्रीत राजनीति कहिल्यै गर्दैनौंः थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश लुट्न राष्ट्रिय सहमति भएको बताएका छन्। पार्टीको मेची महाकाली अभियान अन्तर्गत शनिबार बागलुङ भएको आमसभामा बोल्दै थापाले गणतन्त्रको स्थापनापछि देशमा सत्तापक्ष र प्रतिपक्षले मिलेर ब्रह्मलुट मच्चाएको आरोप लगाए।

पहिचानका लागि हिन्दु राज्यको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले देशको पहिचाहनका लागि हिन्दु राष्ट्र हुनुपर्ने बताएका छन् । उत्तरी धादिङको खनायबास–१ च्यामथलीमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनको उद्घाटन गर्दै तामाङले नेपाल हिन्दु राष्ट्र भए पनि सबै धर्म स्वतन्त्र हुने स्पष्ट पारेका हुन्।

भ्रष्टाचारविरुद्ध राप्रपा (संयुक्त)को प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)सँग आवद्ध विद्यार्थी तथा युवाहरूले केपी ओली सरकार भ्रष्टाचारी, दलाल, बलात्कारीको संरक्षक भएको भन्दै विरोध प्रदर्शन गरेका छन्।

बढ्दो भ्रष्टाचार

२०१७ सालमा नेपालमा पञ्चायती व्यवस्था आरम्भ भयो। उक्त व्यवस्थासँगै एउटा रोग पनि निम्त्यिो। त्यो थियो– भ्रष्टाचार।खासगरी यो रोगलाई पञ्चायतले मलजल ग-यो।२०४६ सालमा मुलुकमा प्रजातन्त्र पुनस्र्थापना भयो भनियो। अनि त्यसले चाहिँ यो भ्रष्टाचारलाई निर्मूल पार्छ भन्ने ठानिएको थियो तर विडम्बना, भ्रष्टाचार घट्नु त के झन् झन् संस्थागत पो हुन पुग्यो।

राजमार्ग र चोकमा सत्याग्रह स्थगित

हिन्दु राष्ट्रको माग राख्दै धर्म निरपेक्षताविरुद्ध आन्दोलन सुरु गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबारदेखि गर्ने भनिएको राजमार्ग र चोकहरूमा सत्याग्रह कार्यक्रम स्थगित गरेको छ।

‘धर्म निरपेक्षता’ लेखेको ब्यानर जलाउँदा घम्साघम्सी

खोटाङमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘धर्म निरपेक्षता’ लेखेको ब्यानर जलाएको छ। सनातन हिन्दू राष्ट्र स्थापना, राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन लगायतका २२ बुँदे मागसहित चरणबद्ध आन्दोलन गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार जिल्ला समन्वय समितिको प्रांगण अगाडि ‘धर्म निरपेक्षता’ लेखेको व्यानर जलाएको हो।

धर्मनिरपेक्षताको बिरुद्धमा राप्रपाको आन्दोलन जारी

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्मनिरपेक्षताको खारेजी र हिन्दु राष्ट्रको माग राख्दै आन्दोलनलाई निरन्तरता दिएको छ। धर्मनिरपेक्षता खारेजीको मुख्य माग राखेर आन्दोलनमा उत्रिएका थापा नेतृत्वको राप्रपाले संविधानको खिलाफमा आन्दोलन नभएको भने प्रस्टीकरण दिएको छ।

विकासको बाधक भ्रष्टाचार

२ सय ५० वर्षजति पहिले ‘आधुनिक नेपाल’ स्थापना हुँदा संयुक्त राज्य अमेरिकालगायत संसारमा हाल अस्तित्वमा रहेका थुप्रै देशको जन्मै भएको थिएन। हाम्रो देशमा प्रजातन्त्र आउँदा कैयौँ देश उपनिवेशी शासनबाट मुक्ति पाउन संघर्ष गर्दै थिए। सुख, समृद्धि र स्वतन्त्रताको चाहानामा हामीले पनि २००७ सालमा जहानीयाँ राणा शासन फाली प्रजातन्त्र ल्यायौँ, २०४६ सालमा जनआन्दोलन गरी एक दलीय पञ्चायती व्यवस्था अन्त्य गरी बहुदल ल्यायौँ, २०६३ मा संवैधानीक राजतन्त्र समाप्त पारी गणतन्त्र ल्यायौँ र एकात्मक राज्य प्रणाली त्यागी संघीय संरचना स्थापना ग¥यौँ।

‘माफिया टुँडीखेल नै बेच्न सक्ने अवस्थामा छन्’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भूमाफिया टुँडीखेल नै बेच्नसक्ने अवस्थामा पुगेको बताएका छन्। काठमाडौं महानगरपालिका घेराउका क्रममा बिहीबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सार्वजनिक सम्पत्ति हडप्ने योजनामा सरकारमै सामेल दलका नेतादेखि माफिया समूहका व्यक्तिसम्म सक्रिय रहेको बताए।

राप्रपामा आन्दोलन कमान्डर बुद्धिमान

राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनको कार्यक्रम प्रभावकारी बनाउन जनसंघर्ष परिचालन समिति गठन गरेको छ। वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा गठित सो समितिको सल्लाहकारमा अध्यक्ष कमल थापा तथा वरिष्ठ नेताहरु दीपक बोहोरा र बालाराम घर्तीमगर तथा सदस्यसचिवमा महामन्त्री भास्कर भद्रा रहेका छन्।

नागरिक फ्रन्टलाइन: कमल थापा, अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी

नागरिक फ्रन्टलाइन: कमल थापा, अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी

राउतसँगको सम्झौता राष्ट्र हितविपरीत : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले सिके राउतसँग गरेको सम्झौता राष्ट्र हितविपरीत र द्वैध अर्थ लाग्ने भएको आरोप लगाएका छन्। १८ दिनअघि ताप्लेजुङबाट सो पार्टीले सुरु गरेको मेची–महाकाली स्वाभिमान यात्राको शुक्रबार काठमााडौंमा समापन गर्दै थापाले सरकार र राउतबीच भएको सम्झौता शंकास्पद भएको आरोप लगाए।

हिन्दु राष्ट्रको जनसंघर्ष थाल्ने थापाको चेतावनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र पुनःस्थापनाका लागि चैत्र महिनादेखि जनसंर्घष गर्ने चेतावनी दिएको छ। राप्रपा नेपालद्वारा निकालिएको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको अगुवाइ गर्दै महोत्तरीको सदरमुकाम जलेश्वर आइपुगेका थापाले हिन्दु राष्ट्र पुर्न स्थपानाका लागि चैत्र महिनादेखि जनसंर्घष गर्ने चेतावनी दिएको हो।

प्रजातन्त्रमाथि आक्रमण भइरहेको छ : देउवा

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको प्रजातन्त्रमाथि अझै पनि प्रत्यक्ष र अप्रत्यक्षमा निरन्तर आक्रमण भइरहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्