१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

तस्बिरमा प्रजातन्त्र दिवस

काठमाडौं- सत्तरिऔँ प्रजातन्त्र दिवस विशेष कार्यक्रमका साथ मनाइएको छ। सो अवसरमा टुडिखेलमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा लगायत विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न सांस्कृतिक झलकहरु समेत प्रस्तुत गरिएका थिए।

राणा शासन ढलेर मुलुकमा प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गतेलाई विशेषरुपमा मनाउने गरिन्छ।

तस्बिर : रोशन सापकोटा/ रासस

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App