२२ वैशाख २०८१ शनिबार
image/svg+xml

‘बाँझो जमिनमा घाँसखेती प्रवर्द्धन कार्यक्रम’

तनहुँमा कृषि र पशुपालन घट्न थालेपछि गण्डकी प्रदेश सरकारले यसलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘बाँझो जमिनमा घाँस खेती प्रवर्धन कार्यक्रम’ अगाडि बढाइएको छ।

विद्यालयको बाँझो जमिनमा हराभरा तोरी

चितवनको भरतपुर महानगरपालिका १९ स्थित शारदा माध्यमिक विद्यालयको बाँझो जमिनमा तोरी खेती गरिएको छ।

बाँझो जमिनमा घाँस खेती गर्नेलाई अनुदान

बाँझो जमिनमा घाँस खेती गर्न चाहने किसान वा कृषि समूहलाई प्रोत्साहनस्वरूप अनुदान उपलब्ध गराइने भएको छ।

बाँझिएको जग्गामा टिमुर खेती

सुन्दर डोहेरी सुनसान छ। कान्छो धौलागिरिको काखमा रहेको सुन्दर डोहेरी गाउँमा अहिले मानिसको आवाजभन्दा चर्को चरीको चिरीबिरी सुन्न पाइन्छ। वन्यजन्तु र पन्छीले विस्तारै गाउँको माझसम्मै बासस्थानको विस्तार गर्दैछन्।

बाँझो जमिनमा सामूहिक आलुखेती

मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले बाँझो जमिनमा सामूहिक रूपमा व्यावसायिक आलुखेती गरेका छन्।

कृषी खेती गर्न बाँझो जमिन खोज्दै स्थानीय सरकार

खेतियोग्य जमिन बर्सेनि बाँझो जमिनमा परिणत हुन थालेपछी पालिकालाई आत्मनिर्भर बनाउने सोचसहित भुमिकास्थान नगरपालिकाले बाँझो जमिनको खोजि गरिरहेको छ।

तनहुँको बाँझो जमिनमा व्यावसायिक अङ्गुर खेती

तनहुँको घिरिङ गाउँपालिका ४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अङ्गुर खेतीले यतिबेला उत्पादन दिन सुरु गरेको छ।

टाठाबाठाले गाउँको जमिन ‘होल्ड’ गरे

बाँझो जमिनलाई धितो राखेर ऋण लिने परम्परालाई अन्त्य गर्नुपर्ने गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बताएका छन्। पछिल्लो समय बाँझो जमिनलाई धितो राखेर अन्यत्र लाग्ने परम्परालाई अन्त्य गर्नुपर्नेमा उनको जोड थियो।

गण्डकी प्रदेशमा धानखेती, बाँझो जमिन हुन थाल्यो हराभरा

यो महामारीका बेला मात्रै होइन, पछिल्ला वर्ष गण्डकी प्रदेशमा खेती गर्ने जमिन थपिएको अर्थात् बाँझो जमिनमा खेती हुन थालेको सरकारी तथ्यांकले देखाउँछ ।

फलेवास नगरपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने

पर्वतको फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्