यस्तो छ आजको विनिमयदर
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
हुस्सु र कुहिरोका कारण तराई क्षेत्रमा हवाई तथा स्थल यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
भारत मात्र होइन, सार्क क्षेत्रका सबै मुलुकसँग नेपाल व्यापार घाटामै रहनु आफैंमा लज्जास्पद कुरा हो। कुनै बेला नेपाल बंगलादेश, भुटान आदि मुलुकभन्दा व्यापार नाफामा निकै अगाडि थियो। हेर्दाहेर्दै ती मुलुकले नेपाललाई जितेका छन्।
वर्षकै सबैभन्दा लामो रात हुने भएकाले कर्णालीका बासिन्दाले पुस १५ लाई विशेष पर्वका रूपमा मनाउने परम्परा छ।
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले आफ्नो कार्यकालको एक सय दिनमा कृषि क्षेत्रको संरचनात्मक सुधार र दिगो उत्पादनमा महत्त्वपूर्ण आधार तयार भएको दाबी गरेका छन्।
नेपालले च्याउ खेतीले व्यावसायिक फड्को मार्दै वार्षिक २० अर्ब रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य लक्ष्य सुशासन र सेवा प्रवाहलाई सुदृढीकरण गर्नु रहेको बताएका छन्।
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले नेपाल सानो मुलुक भए पनि धर्म, संस्कृतिका हिसाबले धनी भएको बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री रेकर्ड भएको छ।
प्रर्दशनीमा नेपाल, भारत, चीन लगायतका बिभिन्न देशका कृषि सम्बन्धी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरु रहने छन ।
नेपाल संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्रमा अनुसन्धाता सानुमैयाँ खड्काले अध्यक्ष ओलीका भाषणमाथि गरेको सोधमा यस्तो निष्कर्ष निकालिएको हो।
क्याम्पेनको अवधारणा र उद्देश्यबारे जानकारी दिन म्यानेजिङ डाइरेक्टर सुरेन्द्र सिलवालले क्याम्पेनको विस्तृत विवरण प्रस्तुत गरेका थिए ।
दलले बुझाएका सूची हेर्दा सार्वजनिक रूपमा प्रश्नै प्रश्न उठेका छन्। सबैभन्दा बढी प्रश्न नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सूचीमा उठेका छन्।
१.१ सेल अवधिभर ग्राहकहरूले विभिन्न श्रेणीका उत्पादनहरूमा ७०% सम्मको फ्ल्यास सेल, ६०% सम्मको मेगा डिल, साथै छानिएका सामग्रीहरूमा निःशुल्क डेलिभरीको सुविधाको मज्जा लिन सक्नेछन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ रन्जु दर्शनाले आफू गर्भवती भए पनि शारीरिक अवस्थाले साथ दिएसम्म चुनावी अभियानमा सक्रिय रहने बताएकी छन्।