२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

रुसी सेनामा भर्ना भएका नेपालीका परिवार आन्दोलित

रुसी सेनामा भर्ती भएका आफन्तलाई स्वदेश फर्काउन सरकारसँग हारगुहार गरिरहेका परिवारहरू माग सुनुवाइ नभएपछि आन्दोलित भएका छन्।

निषेधित क्षेत्र : सरकारको अलोकतान्त्रिक प्रतिरक्षा अस्त्र

मंसिर ५ देखि माइतीघरमा असन्तुष्ट आवाजलाई हठात् निषेध गरेको संघीय गृह प्रशासनले मंगलबार ‘फुटपाथ’ लाई पनि डोरीले बाँधेर अर्को चटक देखाएको छ।

निषेधित क्षेत्र प्रवेशका लागि परिचय लुकाउँछन भारतीय पर्यटक

उपल्लो र तल्लो मुस्ताङलाई छुट्याउने नाका हो–छुसाङ। छुसाङमा इलाका प्रहरी कार्यालय छ। छुसाङ प्रहरीले माथि उक्लिने सबै पर्यटकको व्यक्तिगत विवरण नाकामा राख्ने गर्छ। किनकी छुसाङ देखि माथिको ठाउँ विदेशी पर्यटकका लागि निषेधित क्षेत्र हो जहाँ प्रवेश गर्दा सबै विदेशी पर्यटकले अतिरिक्त शुल्क तिर्नुपर्छ। तर, स्वदेशी पाहुनाका लागि भने त्यो शुल्क पर्दैन। निषेधित क्षेत्रको शुल्क छल्नका लागि ती भारतीय पर्यटकले आफुलाई नेपाली नागरिक बताउने गरेका छन।

राष्ट्रपति र प्रधानमन्त्री निवास वरपर निषेधित क्षेत्रको अवधि लम्बियो

बुधबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आदेश जारी गर्दै राष्ट्रपति कार्यालय शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटारसम्मलाई निषेधित क्षेत्र तोकेको जानकारी दिएका हुन्।

निषेधित क्षेत्र घोषणामा सर्वोच्चले सरकारलाई कारण मात्रै सोध्यो

सर्वोच्च अदालतले निषेधित क्षेत्र घोषणा गरेको विषयमा सरकारलाई कारण सोधेको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले शुक्रबार कारण देखाऊ आदेश दिएको हो।

निषेधित क्षेत्र घोषणासँगै माइतीघर थापाथली सर्भिस लेन सडक सञ्चालनमा

जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेसँगै माइतीघर हुँदै थापाथली जाने सडक लेन सञ्चालनमाआएको छ।जिल्ला प्रशासन कार्यालयले मंसिर ४ गतेदेखि माइतीघर क्षेत्रमा आन्दोलन तथा विरोधका कार्यक्रम गर्न निषेधाज्ञा गरेसँगै माइतीघरमा आन्दोलनरत पक्षलाई पनि हटाएको छ।

माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा, ५ जना बढी भेला हुन नपाइने

सोमबार एक आदेश जारी गर्दै प्रशासनले ३० दिनसम्मका लागि माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको जानकारी दिएको हो।

सुनसरीमा पाँच दिने निषेधित क्षेत्र घोषणा

सुनसरी मुख्य शहरी क्षेत्रमा समुदाय स्तरमा कोरोना संक्रमितको संख्या बढेसँगै पाँच दिने निषेधित क्षेत्र घोषणा गरिएको छ। बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोनाको रोकथाम र नियन्त्रणका लागि पहिलो चरणमा बुधबार राति १२ बजेदेखि साउन २६ गतेसम्म जिल्लाभर निषेधित क्षेत्र घोषणा गरिएको हो ।

बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा

कोरोना भाइरस संक्रमणको अवस्था भयावह बन्न थालेपछि बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबार राति ८ बजेबाट लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्