१२ असार २०८१ बुधबार
image/svg+xml

'पत्रकारको स्वास्थ्य तथा पेशागत सुरक्षा मुख्य चुनौती'

कोरोना भाइरस (कोभिड–१९) को महामारीको दोस्रो लहरले विश्वको हरेक क्षेत्र, तह–तप्कालाई आक्रान्त बनाएको पृष्ठभूमिमा नेपाली पत्रकार र पत्रकारिताको अवस्था जर्जर बनिरहेको छ ।

२०७६ र २०७७ को वरिष्ठ पत्रकार सम्मान एवं राष्ट्रिय पुरस्कार घोषणा, क-कसले पाउने?

छैटौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दुई सालको वरिष्ठ पत्रकार सम्मान एवं राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा एकैपटक गरेको हो।

७० वर्षको इतिहास समेटिएको ‘धौलागिरिको पत्रकारिता’

धौलागिरिको पत्रकारिता अलि फरक र रोचक इतिहास भएको तर लिपिबद्ध नहुँदा निकै समस्या भएको पाइएकाले ७० वर्षको इतिहास, वर्तमान र धौलागिरिको पत्रकारिताका विषय समेटेर पुस्तक प्रकाशन गरेको पुस्तकका सम्पादक तथा नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका निवर्तमान अध्यक्ष दिल शिरिषले बताए।

नागरिककर्मी दङ्गाललाई प्रगति पत्रकारिता सम्मान

नागरिक दैनिकका सिन्धुपाल्चोक संवाददाता ध्रुव दङ्गाल यस वर्षको प्रगति पत्रकारिता सम्मानबाट सम्मानित भएका छन्।

पत्रकारिता सुरक्षाको चिन्ता

डिजिटल प्लेटफर्मले समाचारका प्रकाशकलाई भुक्तानी गर्ने व्यवस्था गरेर अस्ट्रेलियाले प्रविधिगत नियमन र स्वतन्त्र सञ्चारमाध्यमको भविष्यका विषयमा अन्तर्राष्ट्रिय बहस सुरु गरेको छ। अस्ट्रेलियाली मोडेलका तीनवटा सीमा रहेका छन् जसलाई सम्बोधन गर्न समाधानका उपाय अवलम्बन गर्न आवश्यक छ।

नागरिककर्मी टपेन्द्र कार्की खोजी पत्रकारिता पुरस्कारबाट पुरस्कृत

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) बाट नागरिक दैनिकका संवाददाता टपेन्द्र कार्की पुरस्कृत भएका छन्। नागरिक दैनिकमा नेपाल प्रहरीको लत्ता कपडा खरिदमा भएको अनियमिता र ठगी सम्बन्धी समाचारलाई इञ्जाले खोजि पत्रकारिता पुरस्कार कार्कीलाई प्रदान गरेको हो। इञ्जाले लोकान्तर डटकममा कार्यरत सुशील पन्त पुरस्कृत गरेको छ।

खेल पत्रकारिताबाट नागरिककर्मी पुरस्कृत

नागरिककर्मी अनिल मल्ल ठकुरी खेलकुद मन्त्रालयले प्रदान गरेको खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार–२०७७ बाट आइतबार पुरस्कृत भएका छन्।

पत्रकारिताका गुरु लालध्वज देउसा राईलाई 'पत्रकारिता दीर्घ सेवा पुरस्कार'

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले नेपालमा पत्रकारिताको अध्यापन थालनी गराउने लालध्वज देउसा राईलाई ५१ हजार १ सय ११ रुपैयाँ राशीको 'पत्रकारिता दीर्घसेवा पुरस्कार' प्रदान गर्ने भएको छ।

जनतालाई सही सूचना दिऔँ, पत्रकारिता क्षेत्रको गरिमा बढाऔँ: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समाजमा रहेका अनियमिता र बेथितिलाई अन्त्य गर्न तथा पत्रकारिता क्षेत्रको विकास र विस्तारका लागि समन्वय एवं सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गरौँ: मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गरेका छन्। मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने उनले बताए।

विष्णु रिमालको आक्रोश : सञ्चारकर्मी होइन, ‘चरित्र सिकारी’

अहिले पत्रकारिताका नाममा सार्वजनिक ओहोदामा बसेका व्यक्तिको चरित्र हत्या गर्ने ‘सिकारी’हरूको बिगबिगी भएको भन्दै रिमालले असन्तुष्टि प्रकट गरेका हुन् ।

साहित्य र पत्रकारिताबीच सहकार्य आवश्यक : कवि विनोदी

वरिष्ठ कवि गोविन्दराज विनोदीले साहित्य र पत्रकारिताबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।

राष्ट्रिय युवा पत्रकारिता पुरस्कार नागरिककर्मी सहित ६ जनालाई

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय युवा पत्रकारिता पुरस्कारबाट ताप्लेजुङका नागरिक संवाददाता खगेन्द्र अधिकारीसहित ६ जना पत्रकार पुरस्कृत हुने भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले मंगलवार अबेर सूचना जारी गर्दै राष्ट्रिय युवा पत्रकारिता पुरस्कार २०७६ बाट पुरस्कृत हुने पत्रकारहरुको सूची सार्वजनिक गरेको हो ।

न्यूयोर्क टाइम्सको फरक फ्रन्ट पेज, हजार मृतकको नाम र परिचय

अमेरिकी दैनिक न्युयोर्क टाइम्सले आइतवारको आफ्नो संस्करणमा पहिलो पृष्ठ नितान्त फरक ढंगल अहिलेको कोरोना भाइरसबाट भएको क्षतिबारे बुझाउन खोजेको छ। पत्रिकाको पहिलो पेजमा कोरोनाभाइरसका कारण मृत्यु भएका १ हजार मानिसहरुको नाम छापिएको छ।

सञ्चार जगतकाे भूमिका अविस्मरणीय: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्