१२ असार २०८१ बुधबार
image/svg+xml

संकटकाबीच यसरी भइरहेको छ एशियामा पत्रकारिताको अभ्यास

विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिइरहँदा पत्रकारिता क्षेत्रले जोखिमको अवस्थामा पनि सूचना प्रदान गर्ने आफ्नो दायित्वलाई निरन्तरता दिँदै आइरहेको छ।

पर्यटन पत्रकारिताबाट नागरिककर्मीसहित तीन पत्रकार पुरस्कृत

पूर्वको पर्यटन प्रर्वद्धन तथा विकासमा सक्रिय रहेको धरानको सेछ ट्राभलिङले पाँचथरका नागरिककर्मी गिरीराज बाँस्कोटासहित तीन पत्रकारलाई पुरस्कृत गर्ने भएको छ।

महिलालाई पत्रकारिता पेसामा टिकाई राख्न प्रसुती प्रोत्साहन

पत्रकारिता पेसामा महिलालाई टिकाई राख्न वाग्मती प्रदेश सरकारले प्रसुती प्रोत्साहन दिने भएको छ। विहे र बालबच्चाको झमेलाका कारण महिलाहरुले पत्रकारिता पेसामा निरन्तरता दिन नसकेको भन्दै पेसामा टिकाई राख्न सरकारले यस्तो सुविधा दिने भएको हो।

पत्रकारिताप्रति प्रधानमन्त्री किन आक्रोशित

स्वतन्त्र प्रेसले सरकारमा बस्नेहरुले सोचेजस्तै लेख्नुपर्छ भन्ने छैन प्रेस आलोचनात्मक पनि हुनसक्छ। त्यसलाई सरकारको नेतृत्व तहमा बस्नेहरुले पचाउन नसक्दाको परिणाम कुण्ठित भावना बाहिर आउने गरेको हो।’ तारानाथ दाहाल, पूर्वअध्यक्ष, नेपाल पत्रकार महासंघ

हुतराज–अर्धचन्द्र स्मृति पत्रकारिता पुरस्कार नागरिककर्मी दङ्गाललाई

हुतराज–अर्धचन्द्र स्मृति पत्रकारिता पुरस्कार नागरिकका सिन्धुपाल्चोक सम्वाददाता ध्रुव दङ्गालले पाएका छन्। सामाजिक काममा प्रसिद्ध हुतराज–अर्धचन्द्र जनहितकारी संस्थाले शिक्षा क्षेत्रमा योगदान पु¥याएबापत यस वर्षको पुरस्कार दङ्गार्ल प्रदान गरेको हो।

पक्षधरताले पत्रकारिताको गरिमा घटायो

खोटाङमा आयोजित एक कार्यक्रमका वक्ताले पक्षधरता (वायसनेस)ले पत्रकारिताको मूल्य घटाइरहेको बताएका छन्।

‘वायसनेस’ले पत्रकारिताको गरिमा घटायो

खोटाङमा आयोजित एक कार्यक्रमका वक्ताले ‘वायसनेस’ले पत्रकारिताको वेट घटाइरहेको बताएका छन्। प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले शनिबार दिक्तेलमा आयोजना गरेको ‘नागरिकको नजरमा मिडिया र पत्रकार आचार संहिता’ विषयक अन्तरक्रीया कार्यक्रममा सहभागीले एकथरी पत्रकारले एउटा पार्टी पक्षको प्रचारात्मक समाचारलाई प्राथमिकता दिने र विपक्षी पार्टीको खेदो खन्ने प्रवृत्तिले पत्रकारिताको गरिमा घटाइरहेको बताएका हुन् ।

नैतिकवान पत्रकारिताका लागि पाठ्यक्रमको विकास गर्नुपर्छ : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले नैतिक र सामाजिक मूल्य मान्यतामा आधारित पत्रकारिताका लागि अनुसन्धानात्मक पाठ्यक्रमको विकास गर्नुपर्ने बताएका छन्।

मोती पत्रकारिताबाट नरेशवीर पुरस्कृत

समाजसेवी मोतीलाल शिल्पकारले स्थापना गरिदिएको मोती पत्रकारिता पुरस्कारबाट यसवर्ष नरेशवीर शाक्य पुरस्कृत भएका छन्। नेपाल भाषा पत्रकारिता क्षेत्रमा विशेष योगदान दिएको पत्रकारलाई प्रत्येक वर्ष वितरण गरिने यो पुरस्कारबाट यो वर्ष नरेशवीर पुरस्कृत गरेका हुन्।

'पत्रकारको परीक्षा लिने जिम्मा दर्शक र स्रोतालाई'

मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेशामा प्रवेश गर्नेहरुले परीक्षा दिनुपर्ने प्रावधानको सत्तापक्ष र विपक्षी दलका नेताहरुले पक्ष विपक्षमा आफ्नो मत जाहेर गरेका छन्।

प्रधान सम्पादक लुइँटेललाई वियोगी पुरस्कार

नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेललाई २०७६ सालको गोविन्द वियोगी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।

'गोविन्द वियोगी पत्रकारिता पुरस्कार' प्रधान सम्पादक लुईंटेललाई

याे वर्षकाे 'गोविन्द वियोगी पत्रकारिता पुरस्कार' नागरिक राष्ट्रिय दैनिकका प्रधान सम्पादक गुणराज लुईंटेललाई प्रदान गरिने भएको छ।

भोजपुरी पत्रकारिताका अग्रज बिनप्रति श्रद्धाञ्जली ब्यक्त

वीरगञ्जमा बिहीबार भोजपुरी पत्रकारिताका अग्रजको रुपमा चिनिने भोजपुरीका साहित्यकार स्व.विजय प्रकाश बिनको श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ। वीरगञ्जको कुम्हाल टोलमा आर्थिक रुपमा सम्पन्न परिवारमा जन्मेका बिन आफ्नो ४ दशकको पत्रकारिताको यात्राका अन्तिम दिन निकै अभावमा बिताएका थिए।

लोकसेवा पास गर्नेको क्षमता मात्रै बिशिष्ट हुँदैन : मन्त्री जम्कट्टेल

प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले लोकसेवा पास गर्नेको क्षमता मात्रै बिशिष्ट हुने होइन, अरुको पनि बिशिष्ट क्षमता हुने बताएका छन्।

जनपत्रकार संगठनले सुदूरपश्चिममा सुरु गर्‍यो आधारभूत पत्रकारिता तालिम

जनपत्रकार संगठन नेपालले जनपक्षीय आधारभूत पत्रकारिता तालिमको सुरुआत गरेको छ। सेती महाकाली क्षेत्रीय समन्वय समितिको आयोजनामा बुधबारदेखि सुदूरपश्चिममा उक्त तालिमको उद्घाटन गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्