१३ आश्विन २०८१ आइतबार
image/svg+xml

पत्रकारिताको नशामा डुब्ने प्राध्यापक

प्राध्यापक पी खरेल पत्रकारिता जगतमा नौलो नाम हैन । २००९ सालमा काभ्रेको खरेलथोकमा जन्मिएका खरेलको अक्षर चिन्ने कार्य गाउँमै भयो । बुबा गणेशप्रसाद खरेल २०१६ सालमा संसद्को महासभा सदस्य भएकाले पनि छोराछोरीलाई शिक्षा दिलाउनुपर्नेमा सचेत थिए ।

सामाजिक सञ्जालका कारण पत्रकारितामा चुनौती

लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीले आयोजना गरेको कार्यक्रममा उनीहरुले पछिल्लो समय बढ्दो सामाजिक सञ्जालका कारण पत्रकारिता क्षेत्रमा धेरै चुनौतीहरु देखा परेको बताए।

पत्रकारितामा महिलालाई पारिश्रमिक कम र जोखिम बढी

बेलुकाको तरकारी बाँकी राखेर बिहान हतार–हतार खाना खाएर कार्यालय पुग्दा कार्यक्रम तयार पार्न ढिलो भइसकेको हुन्छ। उनले चाहेर ढिलो भएको होइन, आफ्नो साधन छैन, सधैं रिक्सा चढ्न तलबले धान्दैन।

नागरिककर्मी श्रेष्ठ सम्मानित

लेखनवृत्ति खोज पत्रकारिता राष्ट्रिय पुरस्कारबाट नागरिक दैनिककी चितवन जिल्ला संवाददाता सविता श्रेष्ठ पुरस्कृत भएकी छिन्।

नागरिककर्मी राईलाई सम्मान

बाल साहित्य लेखन र बाल पत्रकारिताको माध्यमबाट नेपाली साहित्यको बृद्धिमा पु-याएको योगदानको कदर स्वरुप काठ्माडौं टोखा नगरपालिका–४ धापासीस्थित इडन ब्रिज एकेडेमीले राईलाई इडन ब्रिज एकेडेमी बाल साहित्य/पत्रकारिता सम्मान प्रदान गरेको हो।

पत्रकारितामा स्वास्थ्य संवेदनशीलता

डाक्टरी रिपोर्टलाई सरल भाषामा सबैका सामु राख्न नसक्दा स्वास्थ्यजस्तो संवदेनशील सवालमा असंवेदनशील समाचार आएका हुन्।

पत्रकार बेल्वासे पुरस्कृत

डा. हरिहरदेव पन्त फाउन्डेसनले पत्रकार विष्णु बेल्वासेलाई हरिहरदेव पन्त स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेको छ। निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, सञ्चालक समितिका पूर्वअध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर गणेशबहादुर थापाले शनिबार बेल्वासेलाई उक्त पुरस्कार हस्तान्तरण गरे।

'सामाजिक सञ्जालमा आउने गलत सूचना पत्रकारिता क्षेत्रका नयाँ चुनौती'

सामाजिक सञ्जालमा आएका सूचनालाई नै समाचार मान्ने प्रवृत्ति बढ्दै जाँदा संचार क्षेत्रको सही भुमिका नै छाँयामा पर्ने भन्दै उनले त्यसतर्फ सबै संचारकर्मी र संचारगृहले सावधानी अपनाउनुपर्ने उल्लेख गरे।

राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार प्रदान

नेपाल सरकार, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र नेपाल पत्रकार महासंघको सहकार्यमा प्रादन गरिने यस वर्षको राष्ट्रिय शिक्षा पत्रकारीता पुरस्कार २०७५, नागरिक दैनिककी पत्रकार रूबी रौनियारलाई प्रदान गरिएको छ।

नागरिककर्मी रौनियारलाई यस वर्षको शिक्षा पत्रकारिता पुरस्कार

‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७५’ नागरिक दैनिक काठमाडौंमा कार्यरत पत्रकार रुबी रौनियारलाई प्रदान गरिने भएको छ। नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्तरुपमा प्रदान गरिने रु. ५१ हजार राशीको पुरस्कार रौनियारलाई प्रदान गर्ने निर्णय गरेको हो।

नागरिकर्मी लम्साल र अधिकारी पुरस्कृत

‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट नागरिककर्मी हिमाल लम्साल र खगेन्द्र अधिकारीसहित १० पत्रकार पुरस्कृत भएका छन्। नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमिति र केन्द्रीय बालकल्याण समितिले उनीहरुलाई पुरस्कृत गरेको हो।

प्रधानमन्त्रीले भनेः पत्रकारले हैरान बनाए, धन्य छ मिसन पत्रकारिता !

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफु सहभागी भएको त्रिभुवन विश्वविद्यालयको प्राज्ञसभा कार्यक्रममा ओछयाइएको रातो कार्पेट पानीले भिजेको तर त्यसलाई लिएर पनि आफूविरुद्ध संचार माध्यमले समाचार बनाएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरेका छन्।

नागरिककर्मीलाई नगर विकास पत्रकारिता पुरस्कार

फुङ्लिङ नगरपालिकाले हरेक वर्ष प्रदान गर्दै आएको नगर विकास पत्रकारिता पुरस्कार यस वर्ष नागरिककर्मी खगेन्द्र अधिकारीलाई प्रदान गरिएको छ।

छ जनालाई ‘तुवाचुङ साप्ताहिक पुरस्कार’

खोटाङबाट प्रकाशित हुँदै आएको तुवाचुङ साप्ताहिकले पत्रकारिता, समाजसेवा, खेलकुद र साहित्य पुरस्कार घोषणा गरेको छ । गत आइतबार बसेको तुवाचुङ साप्ताहिक सञ्चालक समितिको बैठकले जनही १५ हजार राशीको ‘तुवाचुङ पत्रकारिता पुरस्कार’ नागरिक दैनिकका पत्रकार दमन राई, कान्तिपुर टिभीका पत्रकार उत्तम चौंलागाईं र नयाँ पत्रिका दैनिकका पत्रकार केदार मगरलाई प्रदान गर्ने निर्णय गरेको छ ।

पत्रकार सडकमा निस्कनुपर्ने बिडम्बना

पत्रकारिताको इतिहास खोतल्नु सहज छैन।किनभने पत्रकारिताको  प्राचिन इतिहासको गहन खोज र अध्यायन भएको पनि  पर्याप्त छैन।ऐतिहासिक विषय बस्तु वा जानकारीकै आधार बनाएर पत्रकारिताको बारेमा भन्ने र लेख्न गरिन्छ।विश्वमा आधुनिक पत्रकारिताको प्रमाणिक क्रमबद्ध रुपले १५ औँ शताब्दीमा विजारोपण भएको पाइन्छ।परम्परागत सञ्चार पद्धतिको समयसँगै वि.स.१९०२ को राणाकालिन अवस्था, वि.स.२००७ को प्रजातन्त्र, वि.स.२०१७ को पञ्चायंतकाल, वि.स.२०४७ को प्रजातन्त्रको पुनः स्थापना र वि.स.२०६३ को लोकतन्त्रको अभ्यासपछि नेपालाली पत्रकारिताले स्वस्छन्दता प्राप्त गरेको पाइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्