झापामा जङ्गली हात्ती मृत फेला
बुद्धशान्ति गाउँपालिका–३ स्थित डाँडागाउँमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ।
बुद्धशान्ति गाउँपालिका–३ स्थित डाँडागाउँमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ।
परालको टौवामा उम्रिएको च्याउको तरकारी बनाएर खाँदा एका परिवारका चार जना बिरामी परेका छन्।
गत वर्ष नेपाली सिनेमा उद्योगलाई ब्लकबस्टर सिनेमा दिएको ‘बोक्सीको घर’को टिम नयाँ चलचित्र निर्माणको सहकार्यमा जुटेको छ।
वीरगञ्जको विभिन्न स्थानमा हिन्दु-मुस्लिम समुदायले गरिरहेको विरोध प्रदर्शन नरोकिएपछि प्रमुख जिल्ला अधिकारी भोला दाहालले एक सूचना जारी गर्दै कर्फ्यु आदेश दिउँसो १ बजेसम्मका लागि थप भएको सूचना मार्फत जानकारी दिएका हुन्।
बैंकको प्रारम्भिक विवरण अनुसार सो अवधिभित्र सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरूबाट एक अर्ब २५ करोड रुपैयाँभन्दा बढी अर्थात् माग गरेभन्दा २५ प्रतिशत बढी रकमका लागि आवेदन पर्न गएको छ।
एनआइसी एसिया बैंकको स्वतन्त्र सञ्चालक पदमा रामकृष्ण खतिवडा नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको बैंठकले आगामी चार वर्षका लागि उनलाई सो पदमा नियुक्त गरेको हो।
मन्त्रालयले सहसचिव जितेन्द्र बस्नेतलाई उद्योगमा लगेको छ भने विभागका महानिर्देशक राजेश्वर ज्ञवालीलाई मन्त्रालयमा तानेको छ।
पाको उमेरमा आनुवंशिक पदार्थ जीर्ण हुने भएकाले जिनको खराबीका कारण बुढेसकालमा क्यान्सर लाग्नुलाई केही स्वाभाविक रूपमा लिन सकिन्छ। तर पछिल्लो समय क्यान्सरले उल्लेख्य संख्यामा बच्चा तथा युवा वर्गलाई सताएको देखिन्छ। कम उमेरमै महारोगले सताउनु स्वाभाविक होइन।
बैठकले समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा निर्वाचनमा भोली हुने मनोनयन र केन्द्रीय कमिटीका एजेण्डा तय गर्ने सचिव पद्मा अर्यालले जानकारी दिइन्।
व्यवस्था फेरिए पनि जनताको अवस्था सोचेअनुसार फेरिन नसकेको तीतो सत्य छ तर पनि स्थानीय जनता मनमा आशा र सपना बोकेर परिवर्तन पर्खिरहेका छन्।
सामाजिक अभियन्ता आशिका तामाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मिसिएका ऊर्जामन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै कडा कटाक्ष गरेकी छन्।
नेकपा एमालेका नेता गोकुल बास्कोटाले फागुनमा घोषणा गरिएको निर्वाचन प्रक्रिया अझै स्पष्ट गन्तव्यमा नपुगेको टिप्पणी गरेका छन्।
अस्पतालले हालसम्म चौध महिनाको अवधिमा ६ सय जना नवजात शिशुको न्युवर्न स्क्रिनिङ गरिसकेको छ। तीमध्ये ६० जनामा जन्मजात हुने विभिन्न रोग पहिचान भएको थियो। यस्ता समस्या भएका आठजना शिशुको मृत्यु भइसकेको छ।
सङ्खुवासभाको भोटकोला गाउँपालिका-२ मा पहिचाहन गरिएको ४५४ मेगावाटको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पुँजीमा निर्माण गर्ने गरी लगानी ढाँचा-मोडालिटी तयार भएको छ।
मुलुकमा विश्वविद्यालयको संख्या बढेसँगै त्रिभुवन विश्वविद्यालयको शैक्षिक भार केही कम हुने विश्वास लिइएको थियो। तर, नयाँ विश्वविद्यालय खुल्दै गए पनि विद्यार्थीमाझ त्रिभुवन विश्वविद्यालयप्रतिको आकर्षण बढ्दै गएको देखियो।