१८ कार्तिक २०८३ बुधबार
image/svg+xml

नेपाल आउँदै भारतका विदेश सचिव, यी विषयमा हुनेछ छलफल

भ्रमणका क्रममा दुई देशबिचको समग्र सम्बन्धको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदानप्रदान हुनेछ।

कर्मचारी दरबन्दीदेखि ठेक्कासम्म सुधार गर्दै कर्णाली सरकार

कर्णाली प्रदेश सरकारले सरकारी सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनेदेखि कर्मचारी व्यवस्थापन, विकास निर्माणमा देखिएका कानुनी जटिलता, लामो समयदेखि अल्झिएका आयोजनाका समस्या समाधान गर्न विभिन्न निर्णय गरेको छ।

धमाधम पक्राउ पर्दै डोल्पा कारागारबाट फरार कैदी

कात्तिक १४ गते बिहान ६ बजे कारागारबाट फरार भएका कैदीहरूको खोजी गर्ने क्रममा कमला बुढाको घरमा लुकिछिपी बसेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

अज्ञात समूहको गो`ली प्रहारबाट २८ वर्षीय युवक गम्भीर घाइते

मंगलबार राति ९ बजेको समयमा गौर नगरपालिका-४, गढवाटोलस्थित पानी ट्यांकी नजिक अपरिचित व्यक्तिले गोली प्रहार गर्दा २८ वर्षीय राकेश यादव घाइते भएका हुन्।

निजी क्षेत्र किन त्रासमा?

सरकारले विकास निर्माण, पूर्वाधार विस्तार र आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले वैदेशिक ऋण तथा अनुदान परिचालन गरिरहेको छ।

सरकारले पुनः सञ्चालनमा ल्यायो ई-जीपी प्रणाली

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबारदेखि प्रणाली पुनः सञ्चालनमा ल्याइएको हो।

इजरायललाई अमेरिकाको ठुलो झट्का, चार अर्ब डलरको सहायता रोक्ने ट्रम्पको घोषणा

अमेरिकाले लामो समयदेखि इजरायललाई दिँदै आएको वार्षिक चार अर्ब डलरको सैन्य सहायता बन्द गर्ने घोषणा गरेको छ।

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा बदल्ने समय

विश्वविद्यालयमा युवासँग भएका छलफल र उनीहरूका जिज्ञासाले हामीलाई एउटा व्यावहारिक पहलतर्फ अघि बढ्न प्रेरित गरेका छन्।

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान आज पनि जारी

कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ।

सत्तामा पुगेको दिन सुकुम्बासीलाई जग्गा दिन्छौँ : अध्यक्ष साम्पाङ

पार्टीका श्रमदाताले देशका विभिन्न स्थानमा गरिबका लागि श्रम गरेर आफ्नो राजनीतिक लक्ष्य कामबाटै प्रमाणित गरिरहेको उनको दाबी थियो।

बदलिएन लुम्बिनी परिचय

च्याम्पियन लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा पनि आफ्नो परिचय बदल्न दिएको छैन।

राष्ट्र बैंकले तोक्यो विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ।

ओली भेट्न गुण्डु पुगे गगन, के भयो कुराकानी ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाबीच मंगलबार साँझ भेटवार्ता भएको छ।

काठमाडौंमा जुट्दै एसिया-प्रशान्तका ३८ देशका सांसद , फेब्रुअरीमा आईपीयू सम्मेलन गर्ने तयारी

अन्तर-व्यवस्थापिका संघ (आईपीयू) अन्तर्गत दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया-प्रशान्त क्षेत्रीय सम्मेलन नेपालमा आयोजना गर्ने प्रक्रिया अगाडि बढाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्