महाराष्ट्रमा भवन भत्किँदा दश जनाको मृत्यु
भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा रहेका कम्तीमा पनि दश जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।
भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा रहेका कम्तीमा पनि दश जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।
मोरङको ग्रामथान गाउँपालिका ४को एक माछा पोखरीमा ३ आमाछोरी मृत भेटिएका छन्।
कोरोना भाइरसको महामारीबाट विश्वभर ६ सय ५५ जना नेपालीको मृत्यु भएको छ।
नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ। काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप १ जना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ। यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ।
नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए।
श्राद्धमा खाना खाएर बिरामी परेका सुरेश बोहराको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।
काठमाडौ उपत्यकामा दैनिक वृद्धि भइरहेको कोरोना संक्रमणको कारण एक सातामै ३१ जनाको मृत्यु भएको छ। कोरोना संक्रमण भएदेखि यता कोरोनाबाट मृत्यु हुनेको संख्या ८८ पुगेको छ।
कोरोना भाइरसको संक्रमणबाट सप्तरीका एक पुरुषको बुधबार वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ। मृगौला रोगी समेत रहेका संक्रमित खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो।
सदरमुकाम मलंगवास्थित एक पोलिक्लिनिकमा शल्यक्रियापछि सुत्केरीको मृत्यु भएको घटनाबारे जिल्ला प्रशासन कार्यालयले छानबिन सुरु गरेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १५ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६० पुगेको छ। यस्तै पछिल्लो पटक देशभर ११ सय ७० जना कोरोना संक्रमित थपिएका छन्।
फलेवास नगरपालिका–४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।
भारतका पूर्वकेन्द्रीय मन्त्री तथा जनता दलका वरिष्ठ नेता रघुवंश प्रसाद सिंहको निधन भएको छ। उनको दिल्लीको एम्स अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको हो।
‘दुईपटक शल्यक्रिया गरेर प्रसूति गराइसकेको हुँदा तेस्रोपटक शल्यक्रिया गर्न नमिल्ने भन्दै अस्पतालले फर्काइ दियो । व्यथाले छटपटाउँदा बच्चा जन्माउन नसक्दा गर्भवतीको मृत्यु भयो ।’
पुर्बि रोल्पाको लुङग्री गाउँपालिका १ ऐपेमा गए राति १२ बजेतिर घरगोठ माथिबाट ढुंगा सहितको पहिरो आउदा दुई बच्चाको मृत्यु भएको छ ।