४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

क्वारेन्टिनबाटै संक्रमणको खतरा

कोरोना रोकथाम एवम् नियन्त्रणको लागि बाहिरबाट आएकाहरूलाई क्वारेन्टिनमा राखिन्छ तर तिनै क्वारेन्टिन व्यवस्थित नहुँदा संक्रमणको जोखिम छ। क्वारेन्टिन भनेको संक्रमण अवधिभर आशंकितलाई छुट्टै राखेर रोगको निदान गर्ने परीक्षण विधि हो।

क्वारेन्टिन देखाउने दाँतमात्र

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनानुदिन बढ्दो छ। संघीय र प्रदेश सरकारको समन्वयमा अधिकतर स्थानीय तहहरूले सुरुवाती चरणमै क्वारेन्टिन तथा आइसोलेसन निर्माण गरेका छन्। तर क्वारेन्टिन निर्माणका लागि विभिन्न मापदण्ड तोकिएको भए पनि सदरमुकाम क्षेत्रमै त्यसको पालना भएको देखिँदैन।

भारतबाट फर्केकाहरुले भरिए स्थानीय तहका क्वारेन्टिन

भारतको विभिन्न सहरहरुबाट मजदुरी र अध्ययन गर्ने गरेकाहरुले अहिले ४/५ दिनदेखि आफ्नो घर फर्किने क्रम बढेसँगै यसले कोरोना भाइरसको जोखिम पनि बढाएको छ। कोरोना भाइरसबाट संक्रमित भएर कुनै ब्यक्ति घर पुगेमा यसले परिवार र समाजका अन्य व्यक्तिहरुमा सजिलै कोरोना भाइरस फैलाउन सकिने भएकोले अहिले भारतबाट फर्केकाहरुबाट कोरोना भाइरस फैलिने जोखिम बढाएको हो।

बजार क्षेत्रमा क्वारेन्टिन राख्ने निर्णय सच्याउन माग

भेरीगंगा नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयले बजार क्षेत्र नजिकै भारतबाट आउने नागरिकहरुलाई राख्ने निर्णय सच्याउन कर्णाली प्रदेश सरकारसँग अनुरोध गरेका छन्।

चिकित्सकलाई कोरोना संक्रमण भएपछि १५ जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा

नियमित डियुटीमा खटिएका चिकित्सकमा कोरोना संक्रमण भएपछि स्वास्थ्य सेवा विभागका १५ जना स्वास्थ्यकर्मीहरु क्वारेनटाइनमा राखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

क्वारेन्टिनमै संक्रमणको खतरा

सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा विद्यालय, सामुदायिक भवन, खाली भवनहरुमा बाहिरबाट आएका नागरिकलाई बसाउन क्वारेन्टिन बनाइएको छ । सुदूरपश्चिम प्रदेशमा १० हजार दुईसय ९६ बेडको क्वारेन्टिन रहेको सुदूरपश्चिम स्वासथ्य निर्देशानालयको तथ्यांकले देखाएको छ ।

न्युनतम मापदण्ड पुरा नगरेका क्वारेन्टिनबाट संक्रमण फैलने डर

प्रदेश नं.– ५ मा सातसय १० वटा क्वारेन्टिन छन। २३ हजार ५९५ बेड क्षमता छ। हाल १४ हजार २८१ जना क्वारेन्टाइनमा छन। तुलनात्मक रुपमा यो प्रदेशमा क्वारेन्टाइनमा बस्ने सख्या बढी भएपनि सिमावर्ती क्षेत्रका क्वारेन्टाइन र पहाडी जिल्ला सदरमुकाम बाहिर रहेका क्वारेन्टाइनको अवस्था बिजोग छ।

अधिकतर क्वारेन्टिन अस्तव्यस्त

क्वारेन्टिन छ भन्ने देखाउनका लागि बेन्च जोडेर त्यसमाथि फम ओछ्याएर बनाइएका शड्ढयामा सुत्न र बस्न निकै असहज हुने गरेको छ।

तराईका क्यारेन्टिन खचाखच, पहाडमा रित्तै

भारतसँग सीमा जोडिएका तराईका जिल्लामा भने लुकीछिपी आउजाउ गर्ने व्यक्तिलाई राख्न क्वारेन्टिन साँघुरो भएको बेला गण्डकी प्रदेशका क्वारेन्टिनभने लामो समयदेखि रित्ता छन् ।

बस्तीबीचमा क्वारेन्टिन बनाउन थालेपछि आन्दोलन

कर्णाली प्रदेश सरकारले भेरीगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र छिन्चु आसपासमा क्वारेन्टिन र स्क्रिनिङ सेन्टर स्थापना गर्ने निर्णय गरेपछि स्थानीयले आन्दोलन गरेका छन् । प्रदेश सरकारले भेरीगंगा नगरपालिकाको मदानेचौर, मेला लाग्ने चौर र शारदा माविमा क्वारेन्टिन र स्वास्थ्य चौकीमा स्क्रिनिङ सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारको निर्णयसँगै नेपाली सेनाले उल्लेखित ठाउँमा क्वारेन्टिन निर्माणको काम सुरु गरेको छ ।

न्युनतम मापदण्ड पुरा नगरेका क्वारेन्टिनबाटै संक्रमण फैलने डर

प्रदेश नं. ५ मा ७ सय १० वटा क्वारेन्टिन छन् । तीनमा २३ हजार ५९५ बेड क्षमता छ । हाल १४ हजार २ सय ८१ जना क्वारेन्टिनमा छन् । तुलनात्मक रुपमा यो प्रदेशमा क्वारेन्टिन सख्या र तीनमा बस्नेको सख्या बढी भएपनि तराइमा सिमावर्ती क्षेत्रका क्वारेन्टिन र पहाडी जिल्लामा सदरमुकाम बाहीरहका क्वारेन्टिनहरुको अवस्था बिजोग छ ।

दुई कर्मचारी सहित चार जना क्वारेन्टाइनमा

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुई कर्मचारी सहित चार जनालाई क्वारेन्टाइनमा राखेको छ । उदयपुरबाट आएका नगरपालिकामै कार्यरत दुई कर्मचारीलाई दुर्छिमस्थित स्वास्थ्यचौकीको क्वारेन्टाइनमा र झापाबाट आएका दुई स्थानीयलाई महादेवस्थानस्थित स्वास्थ्यचौकीको क्वारेन्टाइनमा राखिएको हो ।

गाउँ भित्रिन नक्कली गर्भवती ! (अपडेट)

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले सुत्केरी बोकेको एम्बुलेन्समार्फत घर आएका पाँच जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ । मोरङको सुन्दर हरैंचा नगरपालिका–१० बाट सुत्केरी महिला बोकेको एम्बुलेन्समार्फत सोमबार गाउँ आएका पाँच जनालाई एम्बुलेन्ससहित नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।

छिमेकी देशबाट स्वदेश फिर्ता भएका १० हजार थाई नागरिक क्वारेन्टाइनमा

कामको शिलशिलामा छिमेकी देश पुगेका र हाल कोभिड–१९ को कारण स्वदेश फर्केका ती थाई नागरिकलाई १४ दिनको लागि क्वारेन्टाइनमा राखिएको हो ।

नजरबन्दमा बसिसकेकाहरुको क्वारेन्टिन अनुभव

सन् २०१३ देखि २०१८ का बीचमा करिब ६० हजारभन्दा बढी राजनीतिक कार्यकर्ताहरु हाउस अरेस्टमा बसेका थिए । हाउस अरेस्ट झेलिसकेका ६ जना रुसी नागरिकले बिबिसीसँग आफ्ना अनुभव बताए । खासमा आइसोलेसनमा बस्न कसरी सहज बनाउन सकिन्छ रु भन्ने उनीहरुको अनुभव यतिबेला काम लाग्न सक्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्