१० मंसिर २०८१ सोमबार
image/svg+xml

स्पष्टीकरणपछि सडकको काम पुनः सञ्चालन

पटक–पटक म्याद थप भएर पनि सडक कालोपत्रको काम ढिलासुस्ती भएको उक्त खण्डमा पूर्वाधार विकास कार्यालयले निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेपछि काम पुनः सुरु भएको हो।

प्राथमिकतामा उत्पादकत्व र रोजगारी वृद्धि

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र संघीयताको प्रभावकारी कार्यान्वयन, उत्पादकत्व र रोजगारी वृद्धि गर्ने लक्ष्यसहितको सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेस गरेका छन्।

वीरगञ्ज महानगरले ल्याब सेवा विस्तार गर्दै

पर्साको वीरगञ्ज महानगपालिकाले ग्रामीण क्षेत्रका चार वडामा बर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र) र विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग तथा ल्याब सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

‘सिद्धार्थ पे एण्ड सेभ खाता’ सञ्चालन

सिद्धार्थ बैंकले अभिभावक तथा बालबालिकालाई लक्षित गर्दै नेपालमै पहिलो पटक ‘सिद्धार्थ पे एण्ड सेभ खाता’ सञ्चालनमा ल्याएको छ।

पृथ्वीराजमार्ग चार घन्टापछि पुन:सञ्चालनमा

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट स्थानीय घाइते भएपछि अवरुद्ध भएको सडक चार घन्टापछि पुन सञ्चालनमा आएको छ।

सिटिजन्स बैंक र जंगल भिल्ला रिर्सोटबीच सम्झौता

सिटिजन्स बैंक र चितवनस्थित जंगल भिल्ला रिर्सोटबीच बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

दुई अर्बको लगानीमा मौलाकाली केवलकार सञ्चालन

करिब २ अर्बको लगानीमा मौलाकाली केवलकार सञ्चालन भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार गैंडाकोट–१ मा रहेको मौलाकाली केवलकार बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै केवलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन्

तातोपानी नाका अझै पूर्ण सञ्चालनमा नआउने

नेपाल–चीन व्यापारिक कारोबार हुने उत्तरको मुख्य तातोपानी नाका सोमबारबाट दुईतर्फी सञ्चालनमा आउँदै छ। यद्यपि आठ वर्षदेखि बन्द रहेको मानवीय आवागमन भने अझै खुल्ने छैन

हलेसी तुवाचुङमा सामुदायिक विद्यालयको नतिजा निराशाजनक

हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ नगरस्तरीय वार्षिक परीक्षा लिएको थियो।

पम्प मर्मत र प्यानलबोर्ड सञ्चालन सम्बन्धी तालिम प्रदान

नेपाल खानेपानी संस्थान प्रधान कार्यालयले संस्थानमा कार्यरत २७ जना कर्मचारीलाई ५ दिने पम्प मर्मत र प्यानलबोर्ड सञ्चालन सम्बन्धी तालिम प्रदान गरेको छ।

नौ महिनामा एक लाख बढीले पाए सेवा

मधयपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालबाट चालु आर्थिक वर्ष २०७९/८० को ९ महिनासम्म १ लाख ४ हजार ८ सय २९ जनाले स्वास्थ्य सेवा लिएका छन्।

रेचेघाटमा पक्की पुल निर्माण

पाल्पाको विकट क्षेत्र निस्दी गाउँपालिका-६ र पूर्वखोला गाउँपालिका-१ जोड्ने निस्दीखोलाको रेचेघाटमा पक्की पुल निर्माण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्