२४ श्रावण २०७७ शनिबार

सामाजिक सञ्जालमा ट्रोलको शिकार बनिन् सोनम

बलिउड अभिनेत्री सोनम कपूरले आइतबार गरेको एउटा ट्वीटका कारण उनी दिनभर सामाजिक सञ्जालमा ट्रोलको शिकार भएकी छिन् । ‘फादर्स डे’को अवसरमा उनले गरेको ट्वीटले गर्दा सोनम ट्रोलको शिकार हुन पुगेकी हुन् ।

सोनाक्षीले किन बन्द गरिन् ट्विटर ?

बलिउड कलाकार सोनाक्षी सिन्हाले ट्वीटर अकाउन्ट बन्द गरेकी छन्। उनले नकारात्मक कुराबाट बच्नको लागि यस्तो गरेको बताएकी छन्। आफ्नो मानसिक स्वास्थ्यलाई बचाउन यसो गरेको उनले भनेकी छन्। सोनाक्षीले यो जानकारी इन्स्टाग्राममा उल्लेख गरेकी छन्।

कोरोना भाइरस महामारी सावधानी अपनाउँदै बलिउड

कोरोना भाइरस महामारी नियन्त्रण र रोकथामको लागि गरिएको लकडाउन खुकुलो भएपछि बलिउडपुरानो अवस्थामा फर्कन केही समय लाग्ने अनुमान गरिएको छ । बलिउड ग्ल्यामर, कलाकार, चम्किला भेषभूषा र दमदार नृत्यका कारण चर्चित छ ।

जान्हवीको ‘गुन्जन सक्सेनाः द कारगिल गर्ल’ नेटफ्लिक्समा

बलिउड अभिनेत्री जान्हवी कपुरको ‘गुन्जन सक्सेनाः द कारगिल गर्ल’ फिल्म अनलाइन स्ट्रिमिङ प्लेटफर्ममा रिलिज हुने भएको छ । अभिनेत्री कपुरले मंगलबार सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘गुन्जन सक्सेनाः द कारगिल गर्ल’ फिल्मको टिजर पोस्ट गर्दै नेटफ्लिक्समा रिलिज हुने जानकारी गराएकी थिइन् ।

भारतको फिल्म हल पुनः खोल्न आग्रह

फिल्म निर्माताहरूले राज्य सरकारलाई प्रोडक्सन फेरि सुरू गराउन अनुरोध गरेको एक सातापछि भारतको मल्टिप्लेक्स संघले आगामी जुन ३० देखि फिल्म हलहरू पुनः खोल्न केन्द्रिय सरकारसँग अनुमति मागेको छ।

अलपत्र परेका मजदुरलाई सहयोग गर्दै अभिनेता सोनु सुद

बलिउड फिल्ममा भिलेनका रूपमा स्थापित बलिउड अभिनेता सोनु सुद वास्तविक जीवनका हिरोको प्रशंसा पाइरहेका छन् । कोरोना भाइरस महामारीको अवस्थामा भारत अलपत्र परेका प्रवासी कामदारहरूलाई घर फर्कन सहयोग गरिरहेका उनले वास्तविक जीवनका हिरोको रूपमा प्रशंसा पाएका हुन् ।

‘फिल्म परिवर्तनको लागि शक्तिशाली उपकरण हो’

संसारभर कोरोना भाइरस महामारीले जटिल अवस्था सिर्जना गरिरहेको अवस्थामा उनी प्रकृतिसँग सबै कुराको अटल सम्बन्ध रहेको तर्क गर्छिन् । जैविक विविधताका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा उनले भनिन्, ‘कोरोना भाइरस महामारीले वातावरणसँगको हाम्रो बन्धन पहिले सबैभन्दा राम्रो थियो भनेर दर्साएको छ ।

सिक्वेलमा भिन्नताका कारण ‘हेराफेरी ३’ रोकियो

बलिउड अभिनेता सुनिल सेट्टीले ‘हेराफेरी’ फिल्मको टिम दर्शकहरूको चासोलाई लिएर सचेत रहेर स्क्रिप्टमा मेहेनत गरिरहेको बताएका छन् । भारतीय सञ्चार माध्यमसँगको अन्तर्वार्तामा उनले ‘हेराफेरी’ फिल्मका सिक्वेलमा रहेका भिन्नताहरूलाई सर्वप्रथम फ्याँक्नु आवश्यक रहेको छ ।

बलिउड अभिनेता इरफान खानको निधन

बलिउड अभिनेता इरफान खानको निधन भएको छ। ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएको हिन्दुस्तान टाइम्स्ले जनाएको छ।

ट्रोलमा नेहा

बलिउड अभिनेत्री नेहा धुपिया ट्रोलको शिकार भएकी छन्। भारतीय रियालिटी सो ‘रोडिज’ मा दिएको अभिव्यक्तिका कारण उनको आलोचना भइरहेको छ।

‘पृश्वीराजमा मेरो भूमिका रोचक’

अभिनेता अक्षय कुमारको ‘पृश्वीराज’ फिल्मबाट बलिउड डेब्यु गर्दै गरेकी पूर्व मिस इन्डिया मानुषी छिल्लरले आफ्नो भूमिका रोचक रहेको उल्लेख गरेकी छन्।

श्रीदेवीको सम्झनामा भावुक जान्हवी कपुर

बलिउड अभिनेत्री जान्हवी कपुरले स्वर्गीय आमा अभिनेत्री श्रीदेवीको सम्झनामा सामाजिक सञ्जालमा भावुक पोस्ट गरेकी छन्।

'थप्पड' चुनौतीपूर्ण फिल्म हो: तापसी पन्नू

बलिउड अभिनेत्री तापसी पन्नूले ‘थप्पड’ करिअरको सबैभन्दा चुनौतीपूर्ण फिल्म भएको बताएकी छन्। उनका अनुसार ‘थप्पड’ फिल्ममा अमृताको भूमिका कमजोर भएपनि विश्वासयोग्य रहेको छ।

‘शुद्ध मंगल ज्यादा सावधान’ दुबईमा प्रतिबन्ध

बलिउड अभिनेता आयुष्मान खुराना अभिनित फिल्म ‘शुद्ध मंगल ज्यादा सावधान’ दुबई प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्