coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्राको ९७ करोडको सम्पत्ति जफत

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति एवं भारतीय व्यापारी राज कुन्द्राको ९७ करोड ७९ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत गरिएको छ।

छोरी सुहानाको फिल्ममा शाहरुखले गरे २०० करोड लगानी

बलिउड अभिनेता शाहरूख खान हाल सुजोय घोषको एक्सन फिल्म ‘किंग’ मा काम गरिरहेका छन्। उनकी छोरी सुहाना खान पनि यही फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्दैछिन्।

अभिनेत्री रकुलप्रीतले गरिन् विवाह

बलिउड अभिनेत्री रकुलप्रीत सिंह विवाह गरेकी छन्। उनले निर्माता ज्याकी भगनानीसँग विवाह गरेकी हुन्।

अन्य अभिनेत्रीलाई पछि पार्दै दिपिका बलिउडको सय करोड क्लबमा समावेश

भारतीय सञ्चारमाध्यमहरूको अनुसार दिपिकाले अभिनय गरेका तीन फिल्मले लगातार ब्लकबस्टर बनेसँगै उनले बलिउडका अन्य अभिनेत्रीहरूलाई पछि पारेकी छन्।

आमिरकी छोरी इरा आफ्नै फिटनेस कोचसँग विवाह गर्दै

भारतीय सञ्चार माध्यमहरूका अनुसार उनीहरूले १३ जनावरीमा विवाह गर्दै छन्। उनीहरूको विवाह मुम्बइमा हुने बताइएको छ। विवाहको तयारी सुरु भइसकेको छ।

शाहरूखको 'डंकी' ले अग्रिम टिकट बुकिङबाटै कमायो १ करोड

भारतीय मिडियाहरूका अनुसार शनिबारदेखि अग्रिम टिकट बुकिङ सुरु भएको फिल्मले पहिलो दिनमै १ करोड २४ लाख कमाएको हो।

गुटखाको विज्ञापन गरेको भन्दै बलिउडका ३ सुपरस्टारलाई पत्र

भारतको केन्द्र सरकारले गुटखा उत्पादन कम्पनीको विज्ञापन गरेको भन्दै बलिउडका ३ सुपरस्टारलाई पत्र पठाएको छ।

अरिजितको काँधमा नेपालको राष्ट्रिय झन्डा

सिंहले गीत गाउँदा दर्शकहरूले उनलाई नेपालको झन्डा दिएका थिए। उनले नेपालको राष्ट्रिय झन्डा काँधमा राखेर केही प्रस्तुति समेत दिएका थिए।

सलमानको 'टाइगर ३' बक्स अफिसमा कमजोर बन्दै

सुरूवातमा राम्रो कमाइ गरेको फिल्म 'टाइगर ३' को कमाइ लगातार घटिरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

सलमानको 'टाइगर ३' ले अग्रिम टिकट बुकिङबाटै कमायो १० करोड

भारतीय सञ्चारमाध्यमहरुका अनुसार फिल्म टाइगर ३ ले अग्रिम टिकट बुकिङबाटै १० करोड कमाएको छ।

बलिउड अभिनेत्री श्रद्धा कपुर र पूजा हेगडेले किने झन्डै ५ करोडको कार

भारतीय सञ्चारमाध्यमका अनुसार श्रद्धा कपुरले दशहराको अवसरमा झन्डै ५ करोड भारू पर्ने गाडी किनेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्