९ मंसिर २०८१ आइतबार
image/svg+xml

अग्निपीडित बालबालिका : न पढाइ न स्वास्थ्य सेवा

पलाँता गाउँपालिकाको खाँडागाउँका आगलागीपीडितमा स्वास्थ्य सेवाको अभाव देखिएको छ। तीन तहका सरकारले गुजाराका लागि खाद्यान्न तथा न्यानोका लागि लत्ताकपडाको व्यवस्था गरे पनि स्वास्थ्यमा भने ध्यान पुर्‍याउन सकेको देखिँदैन। ८७ घरधुरीका पाँच सयभन्दा बढी अग्निपीडित स्वास्थ्य सेवाको अभावले समस्या सिर्जना हुने सम्भावना बढेको बताइएको छ।

प्रदेश २ मा सबै छोरीको शिक्षा बीमा गरिने

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आउँदो माघदेखि प्रदेशभित्र जन्मिने सबै छोरीको शिक्षा बीमा गरिने घोषणा गरेका छन्।

जयन्तीले लिइन ४ अनाथ बालबालिका पढाउने जिम्मा

आमा बुवा गुमाएर बेसाहारा बनेका जाजरकोटका ४ जना अनाथ बालबालिकालाई सुर्खेत घर भइ हाल अमेरिका बस्ने जयन्तीकुमारी थापाले सम्पूर्ण पढाइ खर्च बेहोर्ने जिम्मा लिएकी छिन्।

बीचमै पढाइ छाड्छन् चेपाङ विद्यार्थी

भोटे गाउँ इच्छाकामना गाउँपालिकाको वडा नम्बर २ मा पर्छ। चितवनको पहाडी क्षेत्रमा रहेको उक्त गाउँमा चेपाङ जातिको मात्र बसोबास छ। गाउँमा शिशु कक्षादेखि ३ सम्म पढाइ हुने भोटे गाउँ आधारभूत विद्यालय पनि छ।

सन्तानले पढाइमा कस्तो गर्लान्, कसरी थाहा पाउने ?

अध्ययनका मामिलामा हरेक बालबालिका फरक हुन्छन् । कोही पढाइमा तेज हुन्छन्, कोही भने पढेको कुरा बुझ्न समय लगाउँछन् । विद्यालयमा कुन बालबालिका पढाइमा तेज हुन्छन् र कुन औसत हुन्छन् अनि को अति कम पढ्छन् भन्ने कुरा तिनको ‘जिन’ले निर्धारण गर्छ।

प्रभावकारी बन्दै राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम

हिमाली जिल्ला डोल्पामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम प्रभावकारी भएको एक कार्यक्रमका सहभागिहरूले बताएका छन।

बीचमै पढाइ छाड्ने विद्यार्थी बढे

१९ वर्षीय रविन्द्र राम दिउँसोको टन्टलापुर घाममा सुन्धाराको नजिकैको पेटीमा बसेर बटुवाहरुको चुडिएको जुत्ताचप्पल सिलाउने र पालिस गर्ने गर्छन् । दिउँसभरिको कमाई जम्मा गरेर घरपरिवारको बिहान–बेलुकाको छाक टार्छन् ।

पढाइ कि बुझाइ?

एसइईको रिजल्टले देशलाई नै खैलाबैला बनाएको छ। अझ परीक्षा नियन्त्रण कार्यालयको गल्तीका कारण विद्यार्थीले सुरुको दिनमा पाएको नतिजा धेरैको हेरफेर भएको छ ।

नर्सिङ पढाइका लागि चेपाङ छात्रालाई सहयोग

धादिङमा सीमान्तकृत चेपाङ समुदायकी एक छात्रालाई नर्सिङ पढ्न आर्थिक सहयोग गरिएको छ । जिल्लाको जोगिमारा निवासी नर्सिङ पढ्दै गरेकी सरिता चेपाङलाई अष्ट्रेलियास्थित चितवन समाज, भिक्टोरियाले ८० हजार रुपैयाँ सहयोग गरेको हो।

सामुदायिक विद्यालयमा अंग्रेजीमा पढाइ

विद्यालयमा विद्यार्थी संख्या घटन थालेपछि सामुदायिक विद्यालयले अंग्रेजी माध्यमबाट पढाउन थालेका छन्। अंग्रेजी माध्यमबाट पढाइ हुने निजी विद्यालयमा विद्यार्थीको संख्या बढ्दै जान थालेपछि सामुदायिक विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका हुन्।

४२ सामुदायिक विद्यालय अंग्रेजी माध्यममा पढाइँदै

गाउँपालिकामा जनप्रतिनिधि आएपछिको पहिलो शैक्षिकसत्रमा यहाँका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउन शुरु गरिएकाले यहाँका अभिभावक खुशी भएका छन्।

सबिनाको पढाइमा सिचुको साथ

बाबु आमाकी एक्लो सन्तान, सिचु मानन्धर । गएको पुषदेखि १२ वर्षमा टेकिन् । अहिले बनेपास्थित रामभक्त मेमोरियल स्कूलको कक्षा ७ मा पढ्दैछिन्।

त्रिचन्द्रको त्यो पढाइ

आनन्दराज मुल्मी पोखराका नामी व्यापारी प्रेमराज मुल्मीका एक्ला छोरा हुन् । पढाइलेखाइमा असाध्यै रुचि राख्ने तिनै प्रेमराजले धित मरुञ्जेल पढ्न पाएनन् । आफूले पढ्न नपाएको धोको उनले छोरो आनन्दराजलाई पढाएर पूरा गरे ।

पढाइ खर्च जुटाउन जोगीको भेष

जीवनदर्शन बुझेर लोभलालच एवं सांसारिक मोह त्यागी आध्यात्मिक बाटोमा लाग्नेलाई जोगी भन्ने चलन छ । अचेल भने जीवनदर्शन बुझेर वा वैराग्यले होइन, लहडबाजीले जोगी बन्ने चलन बढेको छ ।

‘देउता’ बन्दा छुट्छ पढाइ

भक्तपुरमा ऐतिहासिक नवदुर्गा गणको नाचमा पौराणिक देवताको भेषमा सजिएर नाच्नुपर्दा बालकहरूको पढाइ छुट्ने गरेको छ। मल्लकालदेखि चल्दै आएको यो नाचमा बालकहरूलाई पौराणिक देवताको भेषमा सजाएर नचाइन्छ । हरेक वर्ष तीन बालकहरू यो नाचमा सहभागी हुँदै आएका छन् । वर्षमा झन्डै आठ महिनासम्म निरन्तर नाचमा सहभागी हुनुपर्दा पढाइमा समस्या हुने गरेको नाचमा सहभागी बालकहरू बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्