९ मंसिर २०८१ आइतबार
image/svg+xml

विस्थापित बालबालिका पढाइबाट वञ्चित

भूकम्पका कारण विस्थापित भएको विद्यालय सञ्चालनमा नआउँदा बालबालिका पढाइबाट वञ्चित भएका छन् । जिल्लाका तीनवटा स्थानीय तहका विस्थापित सातवटा विद्यालय सञ्चालनमा नआउँदा गाउँमा रहेका करिब डेढ सय बालबालिका पढाइबाट वञ्चित भएका हुन्।

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाइ हुने

सूर्यविनायक नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयको पठनपाठन अनिवार्य रुपमा अंग्रेजी माध्यमबाट सञ्चालन गर्ने भएको छ ।

उद्यम विकासमा पढाइ हुने

उद्योग मन्त्रालयसँगको सहकार्यमा पोखरा विश्वविद्यालयले उद्यम विकासको अध्यापन सुरु गर्ने भएको छ ।  पहिलो चरणमा स्नातक तहमा अध्यापन गर्न मन्त्रालय र पोखरा विश्वविद्यालयबीच सम्झौता भएको छ । मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला र पोखरा विश्वविद्यालयका डिन प्राध्यापक डा. इन्द्रप्रसाद तिवारीले  सम्झौता पत्रमा हस्ताक्षर गरे ।

१० हजारलाई मार्क्सवाद पढाइने

कार्ल माक्र्स द्विशतवार्षिकी समारोह राष्ट्रिय समितिले दस हजार व्यक्तिलाई मार्क्सवादको अध्ययन गराउने भएको छ । काभ्रेको धुलिखेलमा भएको पाँचदिने कार्ल माक्र्स राष्ट्रिय स्कुल समापनको अवसरमा सो घोषणा गरिएको हो ।

स्याउ बेचेर बालबालिका पढाइ खर्च जुटाउँदै

बाजुरा बूढीनन्दा नगरपालिका–९ पाण्डुसैनकी बुदी सार्कीले आफ्ना चार छोराछोरी पढाउनका लागि ६ घण्टाको पैदलयात्रा तय गरी सदरमुकाममा स्याउ बेच्न आएकी छिन्।

निउरो, सिस्नु र जङ्गली च्याउ बेचेर पढाइखर्च

काँकु सोलुखुम्बुका– १२ वर्षीय पेमनुरु शेर्पाले आज सदरमुकामस्थित साप्ताहिक हाटमा ५० मुठा निउरो बेचे । प्रतिमुठा २० रुपैयाँका दरले एक हजार रुपैयाँ कमाएका उनले बजार आउदा खाजा÷खाना खाएर बचेको ६ सय रुपैयाँले कापी÷कलम किनेर लैजाने बताए ।

एमयुमा अब चिनियाँ भाषा पढाइ हुने

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा चिनियाँ भाषा अध्ययन हुने भएको छ । मप विश्वविद्यालयले चीनको नान्छाङ्गमा रहेको चीउ च्याङ विश्वविद्यालयको भगिनी संस्था ईष्ट चाईना यूनिभर्सिटी अफ टेक्नोलोजीसँगको सहकार्यमा चिनियाँ भाषा अध्ययन सुरु गर्न लागेको हो ।

देवता बनाइँदा छुट्यो पढाइ

ऐतिहासिक मल्लकालीन नवदुर्गा गण नाचका क्रममा यहाँका विद्यार्थीको पढाइ छुट्ने गरेको छ। प्रत्येक वर्ष झन्डै आठ महिनासम्म चल्ने नाचमा यस वर्ष तीन विद्यार्थी संलग्न छन्।

आफ्नै खर्चमा इन्जिनियर साहले २५ बालबालिका पढाइदिने

विद्याकी देवी सरस्वती पूजाको पूर्वसन्ध्यामा यहाँ एक युवकले २५ बालबालिकालाई आफ्नै निजी खर्चमा पढाउने बताएका छन्।

भारतमा इन्जिनियरिङ पढाइमा कडाइ, हजारौं नेपाली प्रभावित हुने

भारत सरकारले मेडिकलमा जस्तै इन्जिनियरिङ अध्ययनअघि पनि परीक्षा दिनुपर्ने नयाँ मापदण्ड लागू गर्ने भएको छ। इन्जिनियरिङमा भर्ना हुँदा र पढाइ सकेपछि पनि सरकारी परीक्षा दिनुपर्ने नयाँ प्रावधान भारत सरकारले आगामी शैक्षिक सत्रदेखि लागू गर्न लागेको हो।

‘पढाइदिन्छु भन्दै छोरो विदेश पुर्‍याए’

पतिको हत्याछि उनको जीवनमा एउटै मात्र सहारा थियो छोरो । आमाजूको ‘दया’ ले विदेश पुगेर पढिरहेको । उसले पनि धर्ती छाडेर गएको खबर सुन्दा उनी छाँगाबाट खसेझैं भइन् । सुरुमा त विश्वासै लागेन । आमाजूले नै सुनाएपछि पत्याउनुको विकल्प रहेन । पीडाको घाउ पुनः बल्झियो । जीवनमा एकपछि अर्काे रहस्यमय नाटकका शृंखलाझैं शोकले घेरिएकी लापु, गोरखाकी लीला गुरुङ अहिले न्यायको खोजीमा भौंतारिँदै राजधानी आएकी छन् ।

टहरामा पढाइ बिथोलियो

‘घरबाट विद्यालय त गयो तर सधैं होहल्लामा पढाइ सकिन्छ,’ सरिता भन्छिन्, ‘अर्को कक्षामा पढाएको प्रस्टै सुनिन्छ, सरले पढाएकै बुझिन्न ।’

तुइन बिग्रँदा पढाइबाट वञ्चित

जिल्लाको मुदी–९ सिमकोस बगरका विद्यार्थी तुइन बिग्रिएपछि विद्यालय जानबाट वञ्चित छन् । सिमकोसमा बसोबास गर्दै आएका आठ घरधुरीका बालबालिका म्याग्दी नदीको तुइन बिग्रिएपछि महिनौंदेखि विद्यालय जान पाएका छैनन् ।

भर्ना सरकारीमा, पढाइ निजीमा

कंजनकुमार राय वैशाखमा श्रीमाध्यमिक विद्यालय कुवा राजापुरमा भर्ना भए । उनले सो विद्यालयमा जम्मा तीन महिनामात्र अध्ययन गरे । तीन महिनापछि उनी घर नजिकैको निजी विद्यालय (बोर्डिङ) मा अध्ययन गरिरहेका छन् ।

रजिस्ट्रेसनविनै नर्सिङ पढाइ

विद्यार्थी भर्ना भएको तीन वर्ष बितिसक्दा पनि  पूर्वाञ्चल विश्वविद्यालयले रजिस्ट्रेसन नगरेको भन्दै  बौद्धमा रहेको स्तुपा(नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्स) कलेजका नर्सिङका विद्यार्थी आन्दोलनमा उत्रे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्