दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन
बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको दसैँ बिदाका समयमा १५ हजार बढी पर्यटकले अवलोकन गरेका छन्।
बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको दसैँ बिदाका समयमा १५ हजार बढी पर्यटकले अवलोकन गरेका छन्।
सोमबार प्रतियोगिताको उद्घाटन खेलमा सोमबार लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै सुखद् सुरुआत गरेको थियो।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले नेपाली क्रिकेटको विकाससँगै देशलाई ‘खेल पर्यटन’ को नयाँ गन्तव्यका रूपमा चिनाउने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताएका छन्।
बेलायतस्थित नेपाली व्यवसायी तथा समाजसेवी उत्तम नेपालले भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा सुरक्षा व्यवस्थाका लागि एक हजार १२४ जना प्रहरी परिचालन गरिएको छ।
गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षको दसैँ डीएनए परीक्षणको रिपोर्ट पर्खदै बिताएका छन्।
चिसोका कारण नागरिकले भोग्नुपर्ने कष्ट र स्वास्थ्य जोखिम अपरिहार्य नियति बन्नुहुँदैन। सरकारले मौसमी जोखिमलाई गम्भीरतापूर्वक लिएर समयमै तयारी गर्नुपर्छ, ताकि चिसोका कारण कुनै नागरिक उपचार, न्यानो कपडा वा सुरक्षित आश्रयबाट वञ्चित हुन नपरोस्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना अवैध रूपमा विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट प्रहरीले बरामद गरेको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा स्कुटर चालक घाइते भएकी छन्।
कर्णालीका भाषा, साहित्य, संस्कृति र स्थानीय ज्ञानसँगै जातीय विभेद, राजनीतिक प्रतिनिधित्व तथा भौगोलिक वञ्चितीकरणका सवालमा बहस गर्दै जुम्लामा आयोजित ‘सीमान्त साहित्य सम्मेलन’ सम्पन्न भएको छ।
नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटनको सन्दर्भ जोड्दै वर्तमान बालेन सरकार र आलोचकहरूमाथि राजनीतिक व्यङ्ग्य प्रहार गरेका छन्।
दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सो अवधिमा दुई हजार ९८८ जना घाइते भएका छन्।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका-३ बल्घामा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान दर्शकले खचाखच बनेको छ । प्रतियोगिताको उद्घाटन खेल हेर्न क्रिकेटप्रेमीको उल्लेख्य उपस्थिति देखिएको छ ।
चक्रवात कात्तिक ११ गते भारतको भूभागमा प्रवेश गर्ने सम्भावना रहेको प्राधिकरणको भनाइ छ ।