१२ पुस २०८२ शनिबार
image/svg+xml

एकैदिन राष्ट्रपतिसँग माधव र झलनाथको छुट्टाछुट्टै भेटवार्ता

पूर्व प्रधानमन्त्री समेत रहेका दुवै नेताले छुट्टाछुट्टै शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

समानुपातिक बन्द सूचीबारे निर्णय गर्दै एमाले, भोलि सचिवालय बैठक

कार्यतालिका अनुसार सोमबारसम्म निर्वाचन आयोगको कार्यालयमा बन्दसूची बुझाइसक्नुपर्नेछ।

सुदनको स्पष्टोक्ति- हामी कसैका कार्यकर्ता होइनौं, एकीकरणका अभियन्ता हौं

जेन-जीका अगुवा एवं हामी नेपालका संस्थापक सुदन गुरुङले वैकल्पिक राजनीतिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयास गरिरहँदा आफ्नो कुनै पनि राजनीतिक दलमा संलग्नता नरहेको स्पष्ट पारेका छन्।

कडा सुरक्षाबिच सलमानको ६०औँ जन्मदिन पार्टी : धोनी, पूर्वप्रेमिका संगीतादेखि को-को पुगे?

मुम्बईको बान्द्रामा रहेको उनको ग्यालेक्सी अपार्टमेन्ट र वरपर प्रहरीको उपस्थिति दोब्बर गरिएको थियो। निगरानीका लागि हेलिकप्टर र ड्रोन पनि तैनाथ गरिएको थियो।

करको काम अब ताप्लेजुङबाटै

करदाता सेवा कार्यालय पाँचथरले प्रदान गर्ने सेवा अब ताप्लेजुङस्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै प्रदान हुने भएको छ।

देउवा, ओली र दाहालसँग प्रधानमन्त्री कार्कीको वार्ता हुँदै

जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिलाई सहज तुल्याउँदै आगामी निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गर्न सरकारले दलहरूसँग निरन्तर वार्ता र संवाद अघि बढाएको छ।

फागुन २१ निर्वाचन : आचारसंहिता कडाइसाथ लागू हुने, मिथ्या सूचना नियन्त्रणको तयारी

विशेषगरी कुन–कुन क्षेत्रमा निष्पक्ष निर्वाचन गर्न कठिनाइ हुन सक्छ पहिचान गर्दै त्यसअनुसार आयोगले तयारी गर्ने उनको भनाइ छ।

भालु आतंकले ताप्लेजुङ त्रसित : किसानको क्षति विवरण संकलन, राहत पाउने बाटो खुल्यो

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंको उपस्थितिमा बसेको सरोकारवालाको बैठकले राहत उपलब्धताको पहलसहित रोकथाम तथा नियन्त्रणका लागि तीन वटा महत्त्वपूर्ण निर्णय गरेको हो।

वर्तमानको आशालाग्दो कृति ‘हाँस्न बिर्सिएको मान्छे’

कवितामा कवि आधुनिक जीवनशैलीप्रतिको मोह र त्यसले ल्याएको उदासीनतालाई प्रष्ट पार्दछन्।

‘बक्सिङ डे टेस्ट’मा १४ वर्षपछि इंग्ल्यान्डको ऐतिहासिक जित, अन्तिम खेल सिड्नीमा हुने

बेन स्टोक्सको कप्तानीमा इंग्ल्यान्डले दुई दिनभित्रै खेल समाप्त गर्दै १७५ रनको लक्ष्य ६ विकेट गुमाएर पूरा गरेको हो।

शम्भु-निर्मला विशिष्ट साधक सम्मान प्राडा त्रिपाठी र राणालाई

विशिष्ट साधक सम्मान ग्रहण गरेपछि प्राडा त्रिपाठीले समयले साथ दिएसम्म आफ्ना अधुरा कामहरूलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

बैंकले लिलाम गरेको घरजग्गामा प्रसाईँ समूहको कब्जा

मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ ले नेपालगन्जमा रहेको एक घर कब्जा गरेको छ।

नेपालको भविष्य र युवाको पलायन: गम्भीर चिन्तनको आवश्यकता

नेपाली समाज, संस्कृति र राष्ट्रको अस्मितालाई केन्द्रमा राखेर हेर्दा हालैको दशकमा देखा परेको युवाको बढ्दो पलायनले गम्भीर चिन्ता र चर्चाको विषय बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्