२८ पुस २०८२ सोमबार
image/svg+xml

ट्रम्पको दाबी : इरान वार्ता गर्न चाहन्छ

अमेरिकाले सैन्य कारबाहीको धम्की दिएपछि इरानका सर्वोच्च नेता अली खामेनीको नेतृत्वले कुरा गर्न चाहेको दाबी उनले गरेका हुन्।

महासचिव पोखरेलको प्रश्न : देश जलिरहेको बेला उत्सव कसरी मनाउन सकिन्छ?

उनले भूराजनीतिक स्वार्थ, विध्वंस र अराजकताका सामु झुक्नु दासता र कायरता भएको बताउँदै यस्ता तत्वहरूविरुद्ध उभिनु नै सच्चा स्वाभिमान भएको उल्लेख गरेका छन्।

विशेष महाधिवेशन : बन्दसत्रमा देउवा जाने चर्चा, सचिवालयले भन्यो- गलत सूचना

विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि सुरु भएको यो महाधिवेशनको बन्दसत्र आज महत्त्वपूर्ण चरणमा प्रवेश गर्दैछ।

निर्वाचनमा दुई लाख १३ हजार कर्मचारी परिचालन हुँदै

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि दुई लाख १३ हजार पाँच सय कर्मचारीलाई परिचालन गर्ने भएको छ।

शुक्लाफाँटाले ६ महिनामै ७१ लाखभन्दा बढी राजस्व उठायो

नगरपालिकाले सम्पत्ति करबाट रु एक लाख ६० हजार ४७४, मालपोत करबाट रु १२ लाख ४१६, घरबहाल करबाट रु सात लाख ९४ हजार ६८०, बहाल बिटौरी करबाट रु एक लाख ८४ हजार ६२० र सवारीसाधन करबाट रु ५७ हजार ५०० संकलन गरेको छ।

नेपाली कांग्रेस विशेष महाधिवेशन : बिहान १० बजेदेखि बन्दसत्र सुरु हुने

विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि चलेको यो महाधिवेशनको बन्दसत्र आज बिहान १० बजेदेखि सञ्चालन हुने भएको छ।

एउटै झण्डा

आजैको दिनबाट आआफ्नो पार्टीको भन्दा पहिले हाम्रो हातमा राष्ट्रको झण्डा हुने छ। देश अखण्ड रहे मात्र हामी सुरक्षित रहन सक्छौं।

अमेरिकी नागरिकलाई तुरुन्तै भेनेजुएला छोड्न चेतावनी

भेनेजुएला सरकारले अमेरिकासँग कूटनीतिक सम्बन्ध पुनर्स्थापना गर्ने प्रक्रिया सुरु गरेको छ। अमेरिकी कूटनीतिक टोली काराकास पुगिसकेको छ।

ढल्को तेक्वान्दो डोजाङ टिम च्याम्पियन

काठमाडौंको ढल्को तेक्वान्दो डोजाङ बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा आइतबार टिम च्याम्पियन बनेको छ।

ऐतिहासिक गढी र एकीकरणको स्मरण गर्दै पदयात्रा

‘निशान पदयात्रा’ नाम दिइएको यस यात्राले ऐतिहासिक गढी र किल्लाको महत्व स्मरण गर्दै पूर्वी नेपालको एकीकरण अभियान उजागर गर्ने जनाइएको छ।

तीव्र गतिमा निर्माण हुँदै जनमुक्ति मार्ग, समृद्धितर्फ उन्मुख डाँडापारि

जिल्लाको विकट डाँडापारि क्षेत्रमा रहेको महाभारत र खानीखोला गाउँपालिकाका नागरिकको जीवनस्तर उकास्ने उद्देश्यले यो मार्ग निर्माण भइरहेको छ।

यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्