१५ असार २०८३ सोमबार
image/svg+xml

पर्यटनसम्बन्धी कार्यक्रममा भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर

आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा भ्रष्टाचार भएको अभियोगमा नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलमाथि अनुसन्धान जारी, अदालतबाट थप तीन दिन म्याद

यसअघि अदालतले दिएको सात दिने म्याद असार १४ गते सकिएपछि अनुसन्धान अधिकारीहरूले थप समय माग गर्दै पुनः अदालत पुगेका थिए ।

सरकारले राष्ट्रिय धान दिवस मनाउँदा किसानलाई मल कै पीर

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई चितवनको आयोजनामा भएको धान दिवस कार्यक्रममा महिला दिदीबहिनीले रासायनिक मल नपाउँदाको पीडा पोखेका हुन् ।

गोलभेडा सस्तो, किसानको दुःख महँगो

हरियालीले ढाकिएको गोलभेडाको बारी हेर्दा यसपालि राम्रो आम्दानी हुने आशा पलाएको थियो । तर फलेको गोलभेडा अहिले प्रतिकेजी १२ रुपैयाँमा बेच्नुपर्दा उनलाई चित्त दुखेको छ ।

पार्टी एकताका लागि जस्तोसुकै जिम्मेवारी र त्याग गर्न तयार छु: डा शशांक

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले पार्टी एकताका लागि जस्तोसुकै जिम्मेवारी लिन र त्याग गर्न तयार रहेको बताएका छन् ।

पक्राउ परेकी डा. चेतना तारिखमा छुटिन

पक्राउ परेकी डा. चेतना पौडेल तारिखमा छुटेकी छन् । एक सातादेखि प्रहरी हिरासतमा राखिएकी योग तथा प्राकृतिक चिकित्सक डा. चेतना सोमबार थुनामुक्त भएकी हुन् ।

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

पुरस्कृत हुनेमा तरकारी, माछा, धान, केरा, मौरी पालनमा व्यवसायीक रुपमा लागेका किसान रहेका छन् ।

त्रिवि हाताभित्रका दलीय विद्यार्थी संगठनका संरचना ६० दिनभित्र हटाउन निर्देशन

त्रिवि, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले एक सचूना जारी गरेर सरकारको निर्णय अनुसनर विद्यार्थी संगठनका संरचना हटाउन भनेको हो ।

राष्ट्रकै एकता आवश्यक परेको बेला कम्युनिष्ट एकता स्वतः पर्‍यो: भीम रावल

नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले मुलुकमा राष्ट्रिय एकताको खाँचो रहेको वर्तमान परिस्थितिमा कम्युनिष्ट शक्तिहरूबीचको एकता स्वतः आवश्यक रहेको बताएका छन्।

औषधी तथा सेवाको दररेट परिर्वतन गर्दै स्वास्थ्य बिमा बोर्ड

स्वास्थ्य बिमा बोर्डले प्रदान गर्दै आएको स्वास्थ्य बिमा सेवा शुल्कको पुनः हेरफेर गर्न सुरु गरेको छ।

उद्योग मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा

उद्योग तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालनमा ल्याइएको छ।

कोशी टप्पु : पर्यटनको उदाउँदो गन्तव्य

विश्व पर्यटन बजारको रुचि अहिले प्रकृतिमैत्री, शान्त वातावरण र वन्यजन्तु अवलोकनतर्फ केन्द्रित हुँदै गएकाले कोशी टप्पुको सम्भावना अझ बढेको छ।

धान दिवस: सामाजिक सञ्जालमा छ्यापछ्याप्ती, वास्तविक किसानलाई न मल न सिँचाइ

अन्नको भण्डार मानिने मधेश प्रदेशमा यस वर्ष असार १५ सम्म तीन लाख ८२ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ गर्ने लक्ष्य राखिएको थियो । तर हालसम्म ४.३६ प्रतिशतमात्रै रोपाइँ भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्