बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
चितवनको बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनअन्तर्गतको बाटुली पोखरी र कुमाल तालमा जलचर प्रजातीका चराको गुँड गणना गरिएको छ।
चितवनको बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनअन्तर्गतको बाटुली पोखरी र कुमाल तालमा जलचर प्रजातीका चराको गुँड गणना गरिएको छ।
विश्वकै सबैभन्दा ठूलो स्थलीय स्तनधारी जीवको बसाइँसराइ हुने क्षेत्रमध्ये एक मानिने यो स्थल दक्षिण सुडानबाट विश्व सम्पदा सूचीमा समावेश भएको पहिलो सम्पदा हो।
सन् २०२५ मा विश्वको कुल जनसंख्याको ७.८ प्रतिशत मानिस यसप्रकारको भोकमरीबाट प्रभावित भएका थिए । यो संख्या सन् २०२४ को ८.१ प्रतिशत र सन् २०२२ को तुलनामा ८.६ प्रतिशतले कम हो ।
ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालको आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) केन्द्रमा १७ वर्षीया किशोरीको डिम्ब निकालिएको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
लेक लागेर अन्नपूर्ण क्षेत्रमा गत आर्थिक वर्ष स्वदेशी र विदेशी गरि २५ जनाको ज्यान गएको छ। ती मध्ये अधिकांश पदयात्रामा गएका विदेशी पदयात्री छन्। अन्नपूर्ण क्षेत्रभित्रका हिमाली भेगमा पदयात्रा तथा घुमघामका लागि गएका ती पर्यटकले लेक लागेर ज्यान गुमाएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ।
संरक्षित वन्यजन्तु उदबिलावको आखेटोपहारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन आग्रह गरेका छन्।
शीर्ष तहमा नयाँ गठबन्धन निर्माणको गृहकार्य अघि बढेसँगै मधेशमा पनि सरकार पुनर्गठनको सम्भावनाबारे राजनीतिक भेटघाट र कसरत तीव्र बनेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री मुकुल ढकालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली, वाम एकता र सत्ता समीकरणको वरिपरि केन्द्रित हुने बताएका छन्।
कैलालीको घोडाघोडी नगरपालिका–१ लोहारपुरमा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।
मादल, झ्याली र हार्मोनियमको तालसँगै उनीहरू भजनमा रमाउँछन्, नाच्छन् र आधा घण्टा होइन, डेढ घण्टासम्म भजनकीर्तनको लयमा डुब्छन्।
मन्त्री गौतमले देश निर्माणका लागि लक्ष्य निर्धारण मात्र पर्याप्त नहुने उल्लेख गर्दै त्यसअनुसारको कानुनी वातावरण सिर्जना गर्नु अपरिहार्य रहेको धारणा व्यक्त गरिन् ।
रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आइतबार फेला परेको छ।
स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी समूहले सरकारले ल्याएको शैक्षिक परामर्श सेवा नियमनावली, २०८३ विरुद्ध आन्दोलनको चेतावनी दिएका छन् ।
नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राममाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ।