चुनावको अन्तिम दिन रुसमा १६ सय बढी ड्रोन आ*क्रमण, मस्कोमा दुई जनाको मृ*त्यु
रुसको संसदीय चुनावको अन्तिम दिन आइतबार युक्रेनले मस्को र आसपासका क्षेत्रमा १ हजार ६ सयभन्दा बढी ड्रोन आक्रमण गरेको रुसी अधिकारीहरूले बताएका छन्।
रुसको संसदीय चुनावको अन्तिम दिन आइतबार युक्रेनले मस्को र आसपासका क्षेत्रमा १ हजार ६ सयभन्दा बढी ड्रोन आक्रमण गरेको रुसी अधिकारीहरूले बताएका छन्।
रत्नपार्क, न्यूरोड, धरहरा, सुन्धारा, वसन्तपुर, ओमबहाल, पुल्चोक, सानेपा, झम्सीखेल, बागडोल, धोबिघाट, कालिमाटी, टेकु, त्रिपुरेश्वर, डल्लु, चःमती, कीर्तिपुर, चोभार, रविभवन, सोल्टीमोड, छाउनीलगायत क्षेत्र प्रभावित हुने प्राधिकरणले बताएको छ।
एट्लेटिको मड्रिडसँग २-१ ले पराजित भएपछि रियल मड्रिडका प्रशिक्षक जोसे माउरिन्होले रेफ्रीको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन्।
नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज (सोमबार) बिहान ९ बजे पार्टी केन्द्रीय कार्यलयमा बस्दैछ।
आशा गरिएको करातेसँगै नेपालका लागि टेबल टेनिस र उसुका खेलाडीले पनि जापानमा भएको २०औं एसियाली खेलकुदमा खराब नतिजा सामना गरेका छन्।
कोशी प्रदेशको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत स्मृती लुईँटेलका अनुसार सन् २०२६ को सेप्टेम्बर १९ सम्मको तथ्यांकअनुसार प्रदेशमा ७९३ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ। डेंगीको संक्रमण प्रदेशका १३ जिल्लामा फैलिएको छ।
आइतबारको आदेशमा अलिमा र मुहम्मद अमीरलाई सामाजिक सञ्जाल तथा सार्वजनिक सभामार्फत पीटीआई समर्थकलाई परिचालन गरेको आरोप लगाइएको छ।
संघीय निजामती सेवाबाट ठुलो संख्यामा कर्मचारी कटौती हुने गरी सरकारले विधेयकमा नयाँ प्रस्ताव अघि सारिरहेका बेला संघीय संसद्को चालु बर्खे अधिवेशन अन्त्यको तयारी सुरु भएको छ।
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले खाडी क्षेत्रमा बढिरहेको तनावप्रति चिन्ता व्यक्त गरेका छन्।
१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली-भरतपुर २२० केभी प्रसारण लाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रुख कटानको आवश्यक कानुनी स्वीकृति प्राप्त भएको छ।
लोकसेवा आयोगका विभिन्न तहको परीक्षामा आवेदन दिनेमा महिला बढी भए पनि सफल हुनेमा पुरुष बढी छन्।
नेकपा एमालेले केन्द्रीय कमिटी बैठक आज (सोमबार)देखि सुरु हुँदैछ।
भोजपुरमाका बजारमा मासु तथा माछा पसलको आकस्मिक अनुगमन गरिएको छ।
नेपाली कांग्रेसको वडा अधिवेशन आज (सोमबार) पनि जारी छ। अधिवेशन हुन बाँकी रहेका जिल्लाका वडाहरूमा आज अधिवेशन हुने छन्।
वर्षौंदेखि भाडाको घरबाट सेवा दिँदै आएको मानवसेवा आश्रम अब आफ्नै भवनमा सर्ने तयारी गरेको छ।