१५ वैशाख २०८१ शनिबार
image/svg+xml

न्यु दिल्ली म्याराथनमा नेपालका दुई धावक

भारतको नयाँ दिल्लीमा हुने एपोलो टायर्स न्यु दिल्ली म्याराथनमा दुई भेट्रान धावक धर्म महर्जन र पुष्पलाल श्रेष्ठले दौडने भएका छन्।

गोर्खाली र एपिएफलाई रग्बी च्याम्पियनसिपमा सफलता

गोर्खाली रग्बी क्लब र एपिएफ क्लबले आइतबार काठमाडौंमा सुरु भएको फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा जित निकालेका छन्।

रग्बी लिग च्याम्पियनसिपको तयारी पूरा

विदेशी खेलाडीसहित हुने चार क्लबले प्रतिस्पर्धा गर्ने फिफ्टिन रग्बी लिग च्याम्पियनसिपको तयारी पूरा भएको छ।

नेपाली युवा टोलीको सहज जित

समीर तामाङको दुई गोल प्रेरणामा नेपालको यु–२३ टोलीले चीनको छिङ हाई युसुको युवा टोलीसँगको मैत्रीपूर्ण फुटबलमा ५–१ को जित निकाल्यो।

फागुन पहिलो सातादेखि रग्बी लिग

केही विदेश खेलाडीसहित पाँचौं फिफ्टिन रग्बी लिग च्याम्पियनसिप फागुनको पहिलो सातादेखि काठमाडौंमा हुने भएको छ।

स्पिनर चम्कँदा पुलिस अपराजित

स्पिनरद्वय सागर ढकाल र ललितनारायण राजवंशीले संयुक्त रूपमा ९ विकेट लिएपछि नेपाल पुलिस क्लबले बुधबार पनि जित निकाल्दै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै राखेको छ।

एनआई क्रिकेट कप:ग्लोबल बिजनेश र वीरगञ्ज पब्लिकले आआफ्ना खेल जिते

वीरगञ्जमा भईरहेको एनआई क्रिकेट कपमा ग्लोबल बिजनेश कलेज र वीरगञ्ज पब्लिक कलेजले आ आफ्ना खेलमा जित हात पारेका छन्।

टाइगर कप भलिबल प्रतियोगिता शुरु,पहिलो दिन एपीएफको दोहोरो जीत

पोखरामा आज सोमबारदेखि टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८० शुरु भएको छ।

वीरगन्ज सेन्ट्रल कलेजले ग्लोबल बिजनेश कलेजलाई हरायो

वीरगन्जमा जारी नेशनल ईन्फोटेक कलेज टि २० टुर्नामेन्ट प्रतियोगिताको तेस्रो दिनको खेलमा वीरगन्ज सेन्ट्रल कलेज विजयी भएको छ।

के विश्वविद्यालय राजनीति मुक्त होला?

अपवादकै रूपमा प्रधानमन्त्रीको प्रतिबद्धताअनुसार यो काम भयो नै भने पनि उनले भनेजस्तो उपकुलपति प्रतिस्पर्धाबाट नियुक्ति गरेर विश्वविद्यालयहरू सुध्रन निकै कठिन छ।

रंगशाला बनाउन जुट्दै स्थानीय

इलाम नगरपालिका १ साखेजुङस्थित गैरीबास खेल मैदानलाई क्रिकेट रंगशालाका रूपमा विकास गर्न स्थानीय जुटेका छन्।

नेपाल प्रो क्लब च्याम्पियनसिप टि–२० को उपाधि नेपाल पुलिसलाई

पर्सा क्रिकेट संघको आयोजनामा वीरगञ्जमा सञ्चालित नेपाल प्रो क्लब च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हासिल गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्