महिला मार्ने बाघलाई चिडियाखाना लगिने
शनिबार कञ्चनपुरमा नियन्त्रणमा लिइएको बाघ ललितपुरस्थित चिडियाखाना लगिने भएको छ।
शनिबार कञ्चनपुरमा नियन्त्रणमा लिइएको बाघ ललितपुरस्थित चिडियाखाना लगिने भएको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा पाँच वर्षदेखि ‘माहुत’ पदमा कार्यरत बिमला चौधरी यतिबेला चितवनबाट ल्याइएको हात्तीको छावा ‘शेषराजगज’को स्याहारमै व्यस्त छिन्।
गोकर्णेश्वर नगरपालिकाले १ र २ नम्बर वडाको सीमानामा पर्ने गराडोल टोलमा करिब सय रोपनी जग्गालाई समथर बनाएर खेल मैदान (रंगशाला) बनाउन खोज्दा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज र नगरपालिकाबीच विवाद उत्पन्न भएको छ। यहाँ रंगशाला बनाउने काम रोकिएको छ।
गर्मी याम सुरु भएसँगै वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएका छन्।
चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा एउटा वयस्क भाले गैंडा मृत भेटिएको छ।
हुलाकी योजना कार्यालय विरगञ्ज मातहत पर्ने १९ किलोमिटर सडकखण्ड विवादका कारण हुलाकी राजमार्ग निर्माण कार्य रोकिएको छ।
चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९/८० को फागुन ९ गतेसम्ममा १४ गैंडा मरेका छन्।
बाँकेको बैजनाथ गाउँपालिकालाई कृषि पर्यटनको गन्तव्यको रुपमा विकास गर्न थालिएको छ।
चितवनको नारायणघाटस्थित नारायणीको पुलेखि केही किलोमिटर तल शिख्रौलीघाटबाट नारायणी दुई भङ्गालोमा बाँडिएर बगेको छ।
बर्दिया राष्ट्रिय निकुञ्जको व्यापक प्रचारप्रसार जरुरी छ। नेपालगञ्ज विमानस्थलमा ओर्लिएपछि बर्दिया आउने गाडी-यात्रा पनि त्यति सहज थिएन।
स्थानीयले संरक्षणमा गरेको शिव सामुदायिक वन, डल्लामा सजिलै दुर्लभ वन्यजन्तु देख्न पाइन्छ।
चितवन राष्ट्रिय निकुञ्जमा तस्करीका कारण गैंडा मर्न थालेपछि उच्च सतर्ककता अपनाइएको छ।
‘हाम्रा खोला नाला तालतलैया प्रदुषित भएका छन्। प्लाष्टिकका बोतल र कागज बाहेक केहीदेखिँदैन,’ उनले भने, ‘प्रारम्भिक नतिजामा चराको संख्या उत्साहजनक छैन।’ अन्तिम नजिजा एक साताभित्र सार्वजनिक गर्ने उनले बताए।
चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा ५४ वन्यजन्तु मरेका छन्। गत साउनयता ती वन्यजन्तु मरेका हुन्।
कुकुरको आक्रमणबाट १७ तथा सडक दुर्घटनामा र दलदलमा परेर एक–एक चित्तल मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।