घरमै गरौं योगा र व्यायाम
मनलाई खुशी र मानसिक समस्या हटाउन योगको ठूलो भूमिका हुन्छ । तनावको कारण पनि शरीरमा रोग लाग्छ । तनाव भयो भने त्यसले अल्सर हुन सक्छ । दीर्घकालीन रोगहरु जस्तै मधुमेह, ब्लड प्रेसर, हृदयघात, क्यान्सर हुने समस्या पनि हुन सक्छ ।

गत चैत ११ गतेदेखि लकडाउनमा गएको समाजउकुसमुकुसको अवस्थामा छ । सहर, गाउँ, टोल मात्रनभएर प्रत्येक घरघरमात्रास देखिन्छ । छिमेकमासमेत आवतजावत टुटेको छ । कोरोना संक्रमणको त्रासले व्यक्तिको दिनचर्या एकतमासको बनेको छ । एकअर्कामा विश्वास टुटेको छ । शारीरिक समस्या देखाउने कोरोनाका कारण मानसिक समस्या बढ्न थाले पनियसतर्फ भने कसैको ध्यानपुगेको छैन ।