३० श्रावण २०८३ शनिबार
image/svg+xml

सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बन्यो सुबिसु

सम्झौताअनुसार सुबिसुले सुदूरपश्चिम रोयल्सको डिजिटल कनेक्टिभिटी तथा इन्टरनेटसम्बन्धी आवश्यकतामा साझेदारी गर्नेछ।

बीपीले कस्तो सम्झिएका थिए देउवालाई ?

नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको खुलेर प्रशंसा गर्दै देउवा नै कांग्रेसको नेता भएको बताएका छन्।

सभापति देउवाको नेमप्लेट कसैलाई नसोधी मैले नै राखेको हुँ: कान्छाराम तामाङ

नेपाली कांग्रेसका नेता कान्छाराम तामाङले कसैलाई नसोधी शेरबहादुर देउवाको नेमप्लेट राखेको बताएका छन‍् ।

‘आदरणीय शेरबहादुर देउवा ज्यू, गगन थापालाई फिल्म देखाइदिनुहोला’

सभापति शेरबहादुर देउवाको पक्षमा खुलेर उभिँदै वर्तमान विषम परिस्थितिको सामना गर्ने क्षमता देउवासँग मात्रै रहेको बताएका छन्।

वीरगन्जको मुख्य सडकको विस्तार कार्य नगर्न उच्च अदालतको आदेश

उच्च अदालतले वीरगन्जको मुख्य सडक विस्तार सम्बन्धी कार्य तत्काल नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

गगनले गुरुलाई सम्मान गर्न जानेनन् : भीमसेनदास प्रधान

गगन थापाले आफूलाई राजनीतिक रूपमा अघि बढाउन भूमिका खेलेका अग्रज तथा गुरुलाई सम्मान गर्न नसकेको आरोप लगाएका छन्।

शेरबहादुर देउवा जहाँ छन्, कांग्रेस त्यहीँ छ : जगत बराम

महासचिव जगत बरामले पार्टीको वर्तमान अवस्थाबारे टिप्पणी गर्दै सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का जहाँ छन्, त्यहीँ कांग्रेस रहेको बताएका छन्।

कांग्रेसलाई थप मजबुद बनाउन नेतृत्वलाई खबरदारी आवश्यक : गणेश तिमिल्सिना

कांग्रेसलाई थप मजबुद बनाउन पार्टीका नेता तथा कार्यकर्ताले निर्भिक भएर आफ्ना आवाज राख्नुपर्ने बताएका छन्।

गृहमन्त्री गुरुङ भन्छन् : आईजीपीलाई आरोपकै भरमा दोषी करार गर्न मिल्दैन

गुरुङले आईजीपी कार्की र गृह मन्त्रालयका कर्मचारीहरूले सरकारको भावनाअनुसार काम गरिरहेको दाबी गर्दै उनीहरूको कामप्रति आफू प्रत्यक्ष जानकार रहेको बताएका छन्।

रौतहटबाट बाबाधाम गएका तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु

भारतको झारखण्डस्थित कोडरमा जिल्लाको सतगावाँ थाना क्षेत्रमा तीर्थयात्री (काँवरिया) सवार बस दुर्घटना हुँदा रौतहटका तीन जनाको मृत्यु भएको छ भने ३४ जनाभन्दा बढी घाइते भएका छन् ।

नेपाली कांग्रेस सरकार असफल होस् भन्ने चाहना राख्दैन

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान सरकार असफल होस् भन्ने कांग्रेसको चाहना नरहेको बताएका छन् ।

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

यो समितिले आन्दोलनका घाइते तथा सहिद परिवारका लागि प्रत्यक्ष सम्पर्क विन्दुको रूपमा काम गर्नेछ।

शशांक कोइरालाले भनेः वीपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो

नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गरेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्