डेंगीमा नपुगेको ढंग
जति व्यक्तिमा डेंगी भएको छ, त्यसबाट उनीहरूले जीवनमा गहिरो कष्ट महसुस गरेका छन्। सबैलाई लागेको छ– कोभिड भन्दा पनि डेंगी खतरनाक रहेछ। डेंगी लागिसकेको व्यक्तिलाई लामो समयसम्म शारीरिक कमजोरी महसुस हुन्छ।
जति व्यक्तिमा डेंगी भएको छ, त्यसबाट उनीहरूले जीवनमा गहिरो कष्ट महसुस गरेका छन्। सबैलाई लागेको छ– कोभिड भन्दा पनि डेंगी खतरनाक रहेछ। डेंगी लागिसकेको व्यक्तिलाई लामो समयसम्म शारीरिक कमजोरी महसुस हुन्छ।
कपिलवस्तुमा पनि डेंगी फैलिदै गए पछि त्यसविरुद्ध अभियान संचालन गरिएको छ। जिल्लाका चार पालिकामा डेंगीविरुद्ध अभियान संचालन गरिएको हो।
मकवानपुर जिल्लामा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिमा डेंगीका बिरामी रहेको जनस्वास्थ्य कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ।
चितवनमा डेंगी संक्रमणदर तीव्र रुपमा बढेको छ। पछिल्लो २४ घण्टामा चितवनमा १ सय ६२ जना डेंगीका संक्रमित भेटिएका छन्।
हाल धेरै जनामा फैलिरहेको डेंगीमा कतिपय बिरामी कस्तो खाना खाने र कस्तो खाना नखाने भन्ने विषयमा अन्यौलमा परेका छन्।
सबैभन्दा बढी कास्कीमा ३२१ जनामा संक्रमण देखिएको छ। त्यस्तै गोरखामा १२२, तनहुँमा १२१, पर्वतमा ९२, स्याङजामा ८०, लम्जुङमा ६४, बागलुङमा ६२, नवलपुरमा २८, म्याग्दीमा २४ र मनाङमा २ जना बिरामी फेला परेका थिए।
तीन तहका सरकारको व्यवस्था नागरिकको सुख/सुविधाका निम्ति हो। देशको विकास यात्रालाई गति दिने र कल्याणकारी राज्यको अवधारणालाई सफल बनाउने उद्देश्यले मुलुक संघीय संरचनामा गएको हो।
नेपालमा साउनदेखि सुरु भएको डेंगी संक्रमण दुई महिना बितिसक्दा पनि नियन्त्रण हुन नसकेको विज्ञहरूले औंल्याएका छन्।
गत साउनदेखि सुरु भएको डेंगी संक्रमण असोजको पहिलो साता बितिसक्दा पनि नियन्त्रणमा नआएको र थप डेढ महिना संक्रमण जोखिम रहने विज्ञहरूले औंल्याएका छन्।
बारामा डेंगीको प्रकोप बढ्दै गएको छ। डेंगीका बिरामी बढ्न थालेपछि सर्वसधारणमा त्रास छाएको छ।
बागमती प्रदेशमा डेंगी सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो।
पूर्वी चितवनको रत्ननगरमा डेंगी रोगबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर – १ का २७ वर्षीय पुरुष रहेका छन्।
सामान्यतया बेलैमा उचित उपचार पाए डेंगी संक्रमितलाई सजिलै बचाउन सकिन्छ। समयमै उपचार पाएको अवस्थामा अन्य दीर्घरोग लागेको भए पनि डेंगीका बिरामीले ज्यानै गुमाउनुपर्ने स्थिति भने आउँदैन।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज २ गतेसम्म डेंगीबाट २० जनाको मृत्यु भइसकेको छ।
राजधानी काठमाडौं र तराईका जिल्लामा डेंगीले तिब्रगति लिईरहँदा गण्डकी प्रदेशमा भने केहीदिन अघिसम्म यो गति सुस्त थियो। तर, पछिल्लो समय गण्डकीका विभिन्न जिल्लामा डेंगीको संक्रमण ह्वात्तै बढेको छ। हिमाली जिल्ला मुस्ताङ बाहेक सबै जिल्लामा डेंगीका बिरामी रहेको गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो।