१९ आश्विन २०८३ सोमबार
image/svg+xml

‘ब्रह्माण्डको अन्त्य’ लाेकार्पण

स्रष्टा निश्चलले आफ्नो सिर्जनाको पृष्ठभूमि उल्लेख गर्दै आफ्नै पारिवारिक र सामाजिक परिवेशले सिर्जनातर्फ डोर्‍याएको स्मरण गरे।

मेची-महाकाली पदयात्राअघि मधेसमा रास्वपाको संगठन सुदृढीकरण अभियान

मेची-महाकाली पदयात्राअघि मधेसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन सुदृढीकरण अभियानलाई तीव्रता दिएको छ।

आर्थिक प्रतिबद्धता धेरै, कार्यान्वयन कम

स्वदेशमै रोजगारी र सबल अर्थतन्त्र कांग्रेसको घोषणापत्रको प्रमुख प्राथमिकता थियो।

बिजुलीको बिल मोबाइलबाटै डिजिटल रूपमा तिर्ने प्रणाली सहज बनाउन मन्त्री श्रेष्ठको निर्देशन

मन्त्री विराजभक्त श्रेष्ठले विद्युत महसुसको विद्युतीय भुक्तानीको प्रणालीलाई व्यवस्थित रूपमा विस्तार गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्।

कांग्रेस महाधिवेशन : जुम्लामा प्रतिनिधि चयनमा विवाद

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनका लागि जुम्लाबाट ३४ जना महाधिवेशन प्रतिनिधि चयन भएको विवरण सार्वजनिक भएको छ।

१५औं महाधिवेशन र नेपाली कांग्रेसको भावी दिशा

नेपाली कांग्रेसको १५औं महाधिवेशन नेपालको समकालीन राजनीतिक यात्रामा चासोका साथ हेरिएको एउटा महत्त्वपूर्ण राजनीतिक घटना हो।

नेसन्स लिग फुटबल : इजरायलविरुद्ध आयरिस खेलाडीको विरोधको शैली चर्चामा

आयरल्यान्ड फुटबल संघले व्यापक बहिष्कारको आह्वानपछि आइतबारको खेल डब्लिनबाट सारेर तटस्थ मैदानमा गराएको थियो। खेल दर्शकबिना खेलाइएको थियो।

काठ तथा वन पैदावारको उत्पादन र उपयोग बढाउन सम्बन्धित निकायलाई मन्त्रीको निर्देशन

मन्त्री गिता चौधरीले नेपालमा उपलब्ध वन स्रोतको दिगो व्यवस्थापन गर्दै काठ तथा वन पैदावारको उत्पादन र उपयोग बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।

इँटा भट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

रौतहटको एक इँटा भट्टामा काम गर्न आएका ४२ जना भारतीय नागरिक अलपत्र अवस्थामा फेला परेपछि प्रहरीले उद्धार गरी भारतीय प्रहरीको जिम्मा लगाएको छ।

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।

माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृ*त्यु, एक गम्भीर घाइते

घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन्।

फ्लाईदुबई प्रकरण : को-पाइलटले एक्लै गरेको हुन सक्ने, इजरायलको प्रारम्भिक अनुसन्धानमा के छ ?

को-पाइलट अहिले संयुक्त अरब इमिरेट्स (युएई) मा छन्। विमानले आपतकालीन अवतरण गरेपछि साउदी अधिकारीहरूले उनीसँग पहिलो चरणको सोधपुछ गरेका थिए।

तीन बालस्रष्टाका तीन अंग्रेजी कृति एकैसाथ लोकार्पण

सुनकोशी वाङ्मय प्रतिष्ठानले एकैसाथ तीन स्रष्टाका तीन अङ्ग्रेजी कृति लोकार्पण गरेकाे छ।

कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र हुने, असोज २२ मा निर्वाचन

नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्