७ वैशाख २०८१ शुक्रबार

बिआरआई नेपालको आर्थिक विकासका निम्ति उपयोगी हुने

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले चिनियाँ राष्ट्रपति सी चीनफिङले अघि सार्नुभएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) विश्वका विभिन्न देशका जनता–जनताबीचको आपसी सहकार्य तथा आर्थिक विकासका निम्ति भएको बताएका छन्।

किन आवश्यक बिआरआई ?

कोभिड महामारीको कारण अन्तर्राष्ट्रिय वृत्तसँग भौतिक सम्पर्कबाट केही वर्षको अलगावपश्चात चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) लाई तेज गतिमा कार्यान्वयन गर्न चाहेको देखिन्छ।

बिआरआई कार्यान्वयनका लागि कार्ययोजना बनाउने

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको क्रममा नेपाल र चीन सरकारबीच भएको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) लाई यथाशीघ्र कार्यान्वयन गर्न कार्ययोजना बनाउने सहमति भएको छ।

बिआरआईबाट लाभैलाभ

केरुङ–काडमाडौँ रेलमार्ग, विद्यमान चीन–नेपालमैत्री राजमार्गहरू र नेपालका अन्तर्राष्ट्रिय विमानस्थल हरूको पूर्ण क्षमताको उपयोग, औकात तथा किफायतीपना, प्रतिफल दर र दीर्घकालमा त्रिदेशीय (चीन, नेपाल र भारत) उपयोगिता जस्ता तमाम कारकमा निर्भर छ भन्ने कुरा भुल्नुहुँदैन।

पोखरा विमानस्थललाई किन ‘बिआरआई’सँग जोड्दैछ चीन ?

नेपालले चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) को सम्झौता नगर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्झौता गरेको भए पनि चीनले पोखरा विमानस्थललाई जबर्जस्ती बिआरआई परियोजनासँग जोड्न थालेको छ।

परियोजना छनोट नहुँदै बिआरआई कार्यान्वयन

नेपाल बिआरआईको सदस्य हुनुभन्दा पहिला अर्थात् सन् २०१६ मा नै निर्माण सुरु भएको विमानस्थललाई चीनले बिआरआईअन्तर्गतको परियोजना भनेपछि यसले आशंका सिर्जना गरेको छ।

बिआरआई कार्यान्वयन गर्न चीन तयार

चीनले नेपालसँग भएका बिआरआईलगायत सम्झौता कार्यान्वयनका लागि आफू तयार रहेको जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले दुई देशका विदेश मन्त्रालयबीच बुधबार भर्चुअल माध्यमबाट सम्पन्न १३औं चरणको कूटनीति परामर्श बैठकमा यस्तो सहमति भएको बताएका हुन्।

बिआरआईका प्रभाव

चीनले कम्युनिस्ट पार्टी स्थापना भएको सय वर्ष पूरा हुने सन् २०२१ सम्ममा आफ्नो देशमा गरिबी अन्त्य गर्ने योजना बनाएको छ। साथै जनवादी गणतन्त्र चीन स्थापना भएको सय वर्ष पूरा हुने सन् २०४९ सम्ममा आधुनिक समाजवादी मुलुकसहित सबै तहमा मध्यम तहको समृद्ध समाज बनाउने अठोट गरेको छ। यो योजना पूरा गर्न चिनियाँ कम्युनिस्ट पार्टीको १९औं महाधिवेशनमा महासचिव सी चिनफिङबाट नयाँ युगमा चिनियाँ विशेषतासहित समाजवादको विचार आएको छ। जसलाई ‘सी चिनफिङ विचार’ भनिन्छ। यसअन्तर्गत परिवर्तित विश्वको नेतृत्व गर्न बेल्ड एन्ड रोड इनिसिएटिभ (बिआरआई) जस्ता योजना ल्याइएका छन्।

बिआरआई विकास र समृद्धिको साझा आधार

नेपाली पक्षले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपाली भूमिबाट चीनविरोधी गतिविधि हुन नदिने जनाएको छ भने नेपालको तीव्र आर्थिक विकासका लागि सहयोगी रहने प्रतिबद्धता चीनले व्यक्त गरेको छ।

सी विचारको सार

बिआरआई सी विचारको एउटा महत्वपूर्ण अंश हो। तसर्थ विदेशमा हुने चिनियाँ लगानी र सहयोगसँगै सी विचार पनि प्रवाह हुनेछ।

बिआरआई सम्झौता अनुमोदन

अल्जेरियाले चीनले अघि सारेको बेल्ट एन्ड रोड (बिआरआई) कार्यक्रमलाई औपचारिक रुपमा अनुमोदन गरेको छ। अल्जेरियाको एपीएस समाचार संस्थाका अनुसार उत्तर अफ्रिकी मुलुक अल्जेरिया गत वर्ष सेप्टेम्बरमा सहभागी भएको थियो।

बिआरआईका अन्तर्राष्ट्रिय आयाम

गत अप्रिल २५ र २६ मा चीनको बेइजिङमा सम्पन्न बिआरआई दोस्रो मञ्चले विश्वको ध्यान तानेको छ। २०१७ मेमा पहिलोपटक यो सम्मेलन हुँदा २९ राष्ट्रका प्रतिनिधि तथा प्रमुखको सहभागिता थियो भने यसपटक ३७ राष्ट्रका प्रमुख, १ सय ५० देश तथा ९० अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधि सहभागी भए। पहिलो मञ्च (सम्मेलन)मार्फत हामी यो गर्न चाहन्छौँ भनेको चीनले यो दोस्रो सम्मेलनमा यस परियोजनाअन्तर्गत यी उपलब्धी भए भनेर विश्व समुदायसमक्ष आफूलाई विश्वासिलो र भरोसायोग्य शक्तिका रूपमा उभ्यायो। सन् २०१३ मा पहिलोपल्ट यो महŒवाकांक्षी परियोजना घोषणा गर्दा आलोचना गर्नेहरूलाई २ वर्षको अवधिमा चीनले गतिलो जवाफ दिएको छ। यो परियोजनामा जति धेरै देश जोड्न चीन सफल हुन्छ त्यति नै महाशक्ति राष्ट्र बन्ने उसको अभिलाषा यथार्थमा परिणत हुने सम्भावना बढेर जान्छ।

स्वास्थ्यमा समस्या देखिएपछि एक दिन अगावै स्वदेश फर्कदैं राष्ट्रपति भण्डारी

स्वास्थ्यमा समस्या देखिएपछि चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवि भण्डारी पूर्वनिर्धारित समयभन्दा एक दिन अघि नै स्वदेश फर्किने भएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्