१९ वैशाख २०८१ बुधबार
image/svg+xml

के हो बिआरआई ?

यतिबेला चीनको राजधानी बेइजिङ, दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चले झकिझकाउ छ। सन् २०१९ को मार्चसम्ममा बिआरआईमा १ सय २६ मुलुक र २९ अन्तर्राष्ट्रिय संगठन सहभागी भइसकेका छन्। अहिले बिआरआईमा एसिया–युरोपदेखि अफ्रिका, ल्याटिन अमेरिका र दक्षिण प्रशान्त क्षेत्रसम्म आबद्ध छन्। बिस्तारै बिआरआई संयुक्त राष्ट्रसंघपछि सबैभन्दा ठूलो विश्व संगठन बन्नेतर्फ लम्किरहेको छ।

बिआरआईः ऋणको पासो ?

आगामी वैशाख १३ र १४ गते बेइजिङमा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ बिआरआई दोस्रो शिखर सम्मेलन हुँदैछ। दुई वर्षअगाडि सम्पन्न बिआरआई पहिलो शिखर सम्मेलनमा नेपालबाट तत्कालीन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएको थियो। दोस्रो बिआरआई शिखर सम्मेलनमा नेपालबाट राष्ट्रपतिले भाग लिँदै छिन्। चिनिया“ वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार बिआरआईमा अहिलेसम्म ६४ मुलुक सहभागी भएका छन् र सन् २०१७ मा यीमध्ये ८ मुलुकमा मात्र चीनले २० अर्ब १० करोड अमेरिकी डलर लगानी गरेको छ।

समृद्धिका लागि बिआरआई आवश्यक : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकास एजेण्डा र समृद्धिको लक्ष्य हासिल गर्न ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) आवश्यक रहेको बताएका छन्। उनले नेपालमा राजनीतिक क्रान्ति सकिएकाले अब सामाजिक रुपान्तरणको दिशामा सरकार अग्रसर रहेको बताए।

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालार्इ महराकाे अाग्रह

सभामुख कृष्णबहादुर महराले नेपालकाे आर्थिक विकासमा  र जनताको समृद्धिकाे लक्ष्यमा सहयाेग पुग्ने गरी नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालार्इ अाग्रह गरेका छन्।

बिआरआईबाट नेपालले फाइदा लिनुपर्छ : अब्बासी

पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासीले चीनको विशेष परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) बाट नेपालले फाइदा लिनुपर्ने बताएका छन् । दुईदिने नेपाल भ्रमण सकेर मंगलबार स्वदेश फर्कनुअघि नागरिकसँग विशेष कुराकानी गर्दै उनले बिआरआईले नेपालका लागि पश्चिम र मध्यएसियामा बजार तथा अवसर खोल्ने बताए।

‘बिआरआई भौतिक सम्बन्ध विस्तार मात्र होइन’

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) भौतिक सम्बन्ध विस्तार मात्र नभएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्