१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
सुवास घिमिरे


सुवास घिमिरेका लेखहरु :

बिआरआईबाट नेपालले फाइदा लिनुपर्छ : अब्बासी

पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासीले चीनको विशेष परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) बाट नेपालले फाइदा लिनुपर्ने बताएका छन् । दुईदिने नेपाल भ्रमण सकेर मंगलबार स्वदेश फर्कनुअघि नागरिकसँग विशेष कुराकानी गर्दै उनले बिआरआईले नेपालका लागि पश्चिम र मध्यएसियामा बजार तथा अवसर खोल्ने बताए।

खतराका खेलाडी

पश्चिम नेपालको दुर्गम पहाडी गाउँबाट राजधानी काठमाडौंमा संगीत अध्ययनको तिर्सना बोकेर आएका उनलाई नियतिले अर्कै बाटोमा हिँडायो। त्यही यात्राक्रममा संगीतका सारेगमभन्दा संविधानका अक्षर र भावना केलाउँदै यहाँका कथित कुलिनहरूका कानमा खतराको घन्टी भने बजाइरहेका छन् उनले।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्