७ पुस २०८२ सोमबार
image/svg+xml

बाजागाजासहित राजधानीमा रविको भव्य स्वागत (तस्बिरहरु)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं आइपुगेका छन्।

सातै प्रदेशका उम्मेदवारसँग रास्वपाको छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट सिफारिस हुने समानुपातिक उम्मेदवारसँग छलफल गरेको छ ।

प्रचण्डको प्रश्न- हामी वृद्धाश्रम भए, ७४ वर्षकी प्रधानमन्त्री चाहिँ कुन आश्रम हो ?

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफ्नो पार्टीलाई वृद्धाश्रम भनिएको प्रति आपत्तिजनाएका छन्।

हामी फेरि एक नम्बर शक्ति बन्यौं, भुइँफुट्टाहरूको ‘स्टन्टबाजी’ चल्दैन: दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले १६ वटा साना–ठूला वामपन्थी घटकको एकतापछि आफ्नो पार्टी देशको एक नम्बर शक्ति बनेको दाबी गरेका छन्।

राजनीतिक दलको धारणा बुझ्दै नागरिक बचाउ दल, भोलि बानेश्वारमा छलफल हुँदै

दुर्गा प्रसाईंको संरक्षकत्वमा रहेको नागरिक बचाउ दल नेपालले देशको समग्र अवस्थाबारे राजनीतिक दलसँग छलफल गर्ने भएको छ ।

फागुन २१ मा चुनाव नभए देश दुर्घटनामा पर्छ: दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले विघटित संसद् पुनर्स्थापना भए मुलुक पुनः पुरानै अस्थिरताको चक्रमा फस्ने भन्दै खबरदारी गरेका छन्।

दाहालले भने- हामीलाई सभा गर्न भृकुटीमण्डप साँघुरो भयो, खुलामञ्च खोलाैं

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले काठमाडौंमा राजनीतिक सभा–सम्मेलन गर्नका लागि तत्काल खुलामञ्च उपलब्ध गराउन काठमाडौं महानगरपालिका र सरकारसँग आग्रह गरेका छन्।

गाउँमै प्राङ्गारिक मल उत्पादन सिरिजङ्गा

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले गाउँमै प्राङ्गारिक मल उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्पादक किसान तथा संस्थाहरूलाई सूचीकृत हुन आह्वान गरेको छ।

मधेसको सभामुखमा रामअशिष यादवको उम्मेदवारी

मधेस प्रदेश सभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका छन्।

सुदूर स्वास्थ्य: तीन तहका सरकारको तालमेल नहुँदा समस्या

देश संघीय शासन प्रणालीमा जाँदै गर्दा स्वास्थ्य क्षेत्रलाई कसरी लैजाने भन्नेमा परेको अलमलले अहिलेसम्म असर परिरहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बम बताए।

सरकारले ‘बाँससम्बन्धी मार्गनिर्देशन’ जारी गरेपछि खोटाङमा उत्साह

नेपाल सरकार, सहरी विकास मन्त्रालय र ह्याबिटाट फर ह्युमानिटी नेपालको संयुक्त आयोजनामा ऊजौ, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले बाँस सम्बन्धी मार्गदशनको शुक्रबार विमोचन गरेका थिए।

माधवको बचन: हामी जनतासँग जोडिन चाहन्छौँ, देशलाई रूपान्तरण गर्न चाहन्छौँ

‘हामी अरू पार्टीले पनि, हामीले पनि गरेका कमजोरी सच्याएर अगाडी बढ्न चाहिरहेका छौँ,’ नेपालले भने।

खोटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवा सडकखण्डको सोल्मामा शुक्रबार साँझ भएको दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ५५ वर्षीय पदमबहादुर खड्काको मृत्यु भएको हो।

टी–२० विश्वकप–२०२६ः सूर्यकुमारको कप्तानीमा १५ सदस्यीय भारतीय टोली घोषणा (सूचीसहित)

विश्वकप टोलीमा वानडे र टेस्ट टोलीका कप्तान शुभमन गिल, ऋसब पन्तलगायतका खेलाडी भने समेटिएनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्