फरार कैदी र लुटिएका हतियार फिर्ता ल्याउन सरकार सक्रिय छ: गृहमन्त्री
आगामी फागुन २१ गते हुने निर्वाचनमा फरार कैदी बन्दी र लुटिएका हतियार चुनौति बन्न सक्ने औंल्याइएको छ।
आगामी फागुन २१ गते हुने निर्वाचनमा फरार कैदी बन्दी र लुटिएका हतियार चुनौति बन्न सक्ने औंल्याइएको छ।
कपिलवस्तु प्रहरीले भारतबाट भन्सार छलेर अवैध रूपमा भित्र्याइएका २ लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइल तथा मोबाइलजन्य सामग्री बरामद गरेको छ।
नेपालले कतारलाई उपहार स्वरुप दिन लागेको दुईवटा हात्तीलाई सोमबार सौराहाबाट बिदाई गरिएको छ। सौराहा स्थित खोरसोरबाट ट्रकमा राखेर यी दुई हात्तीलाई सोमबार बिदाई गरिएको हो।
विपद् घटनामा जिल्लामा करिब १२ अर्बको पुनर्निर्माण आवश्यक रहेको जिल्लास्थित सरकारी कार्यालयहरूको तथ्यांक छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनस्थल प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा प्रवेश गर्ने बित्तिकै विभिन्न गीत/सङ्गीतका धुन सुनिन्छ।
सरकारले पनि सञ्चारमन्त्री जगदीश खरेलको संयोजकत्वमा तीन सदस्यीय आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्ने बताएका छन्।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टामा आगलागीका २२ वटा घटना भएका र ती घटनामा परी दुई जनाको मृत्यु हो
पटक पटक ताकेता गर्दासमेत निर्माण कम्पनीले काम नगरेपछि यही मंसिर १२ गते सूचना निकालेर ठेक्का सम्झौता तोडिएको हुलाकी राजमार्ग निर्देशानालय वीरगञ्जले जानकारी दिएको छ ।
मुख्यमन्त्री यादवको सिफारिसमा नियुक्त भएका दुई मन्त्रीले प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।
कपिलवस्तुमा भारतबाट तस्करी गरी भित्र्याइएको १८१ बोरा भारतीय युरिया मल एक प्लाइउड उद्योगबाट बरामद गरिएको छ।
सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरेको हो।
शिक्षा मन्त्री महाविर पुनले ‘क्रिसमस डे’का दिन पुस १० मा तय भएको दिक्षान्त समारोहको मिति सार्न अस्वीकार गरेका छन् ।
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदन परियारले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तत्पर रहेको बताएका छन्।
सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ र सदस्यमा प्रा डा सुनिति श्रेष्ठ हाडालाई नियुक्त गरेको छ ।