१८ आश्विन २०८३ आइतबार
image/svg+xml

कांग्रेसको १५औँ महाधिवेशन आत्मसमीक्षा र पुनर्निर्माणको अवसर हो : पुष्पा भुसाल

नेपाली कांग्रेसकी केन्द्रीय कार्यसमितिकी उपसभापति पुष्पा भुसालले १५औँ महाधिवेशनलाई सभा, समारोह मात्र नभई पार्टीको आत्मसुधार, आत्मनिर्णय, पुनर्जागरण र पुनर्निर्माणको अवसर भएको बताएकी छिन्।

लमजुङको हाइड्रोपावरमा भेटियो घाइते बाघ

लमजुङको मर्स्याङ्दी गाउँपालिका-८ खुदीस्थित सिनो सगरमाथा हाइड्रोपावरको जालीमा पासोमा परी घाइते भएको अवस्थामा एउटा बाघ फेला परेको छ।

कांग्रेस महाधिवेशनमा पुगे दाहाल-रविसहितका नेता, ओली-देउवा गएनन्

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेकपा संयोजक पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र नेकपा एमालेका महासचिव शंकर पोखरेल पुगेका छन्।

नेतृत्वलाई विशेष महाधिवेशनको जतिकै अहिले पनि साथ छ: बानियाँ

नेपाली कांग्रेस काठमाडौं जिल्लाका सभापति कृष्ण बानियाँ (सबुज)ले नेतृत्वलाई विशेष महाधिवेशनको जस्तै साथ अहिले पनि रहेको बताएका छन्।

१५ औँ महाधिवेशनले तीन पुस्ताको एकता गराएर देशलाई निकास दिन्छ : मुख्यमन्त्री बानियाँ

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनले मुलुकको राजनीतिलाई नयाँ दिशा दिने र पार्टीभित्रको तीन पुस्ताको व्यवस्थापन गर्दै देशलाई समृद्धिको बाटोमा अघि बढाउने बताएका छन्।

काठमाडौं लोकतन्त्र र प्रजातन्त्रका लागि संघर्षको थलो हो : महामन्त्री पौडेल

उनले काठमाडौं लोकतन्त्र र प्रजातन्त्रका लागि महत्वपूर्ण संघर्षको थलो भएको उल्लेख गर्दै सर्वोच्च नेता गणेशमान सिंहको जन्मभूमि र कर्मभूमिका रूपमा समेत यसको विशेष राजनीतिक पहिचान रहेको बताए।

पूर्णबहादुर खड्काको फेसबुक आधा घण्टा ह्याक भएपछि...

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो फेसबुक अकाउन्ट करिब आधा घण्टाका लागि ह्याक भएको बताएका छन्।

भन्सारका नाममा जनताको निजी सम्पत्ति लुट्ने काम भयो : प्रभु साह

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले भन्सारका नाममा सीमानाकामा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने र दुःख दिने काम भइरहेको बताएका छन्।

कांग्रेस लोकतान्त्रिक चेतना र स्वतन्त्रताको अभिव्यक्ति हो : महामन्त्री पौडेल

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पौडेलले पार्टीको इतिहास त्याग, बलिदान र संघर्षले बनेको बताए।

कोरला नाकाबारे चिनियाँ चासो

कोरला नाकालाई पूर्ण रुपमा कसरी संचालन गर्न सकिन्छ भन्ने बुझ्नका लागि नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहितको टोलीले कोरला नाकाको शनिबार अनुगमन गरेको छ।

अपहरणको आरोपमा एक व्यक्तिलाई गो*ली हानी पक्राउ

बालिका अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले तिलोत्तमा १० शान्तिनगरका अन्दाजी २७ वर्षीय युवराज थारुलाई नियन्त्रणमा लिन खोज्दा गो*ली चलाएको छ।

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, सुर्खेतमा मूल आयोजक समितिको बैठक जारी

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आइतबार राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा बैठक बसेको हो।

१५ औं महाधिवेशनमा पञ्चेबाजा र झाँकीसहित कांग्रेस प्रतिनिधि खुलामञ्चमा

महाधिवेशन आयोजक समितिका अनुसार महाधिवेशनमा करिब साढे ७ हजार प्रतिनिधि सहभागी हुँदैछन्।

खुलामञ्चमा यस्तो देखियो कांग्रेस महाधिवेशनको रौनक (तस्बिरसहित)

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज अपराह्न काठमाडौंको खुलामञ्चमा हुँदैछ। महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्