२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

नेतृत्वलाई विशेष महाधिवेशनको जतिकै अहिले पनि साथ छ: बानियाँ

नेपाली कांग्रेस काठमाडौं जिल्लाका सभापति कृष्ण बानियाँ (सबुज) ले नेतृत्वलाई विशेष महाधिवेशनको जस्तै साथ अहिले पनि रहेको बताएका छन्।

काठमाडौंको खुल्लामञ्चमा आयोजित १५औं महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेतृत्वलाई खुट्टा नकमाउन समेत आग्रह गरे।

उनले भने, 'तपाईंहरू खुट्टा नकमाउने गरी आफ्नो नेतत्व, जिम्मेवारी लिनुहोला।' साथै, उनले अहिले महाधिवेशनले सबैको मन जोडिएको जिकिर गरे।

प्रकाशित: १८ आश्विन २०८३ १५:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App