घले हार्भेस्टिङ कालिका कप भलिबलको फाइनलमा
घले हार्भेस्टिङ अस्ट्रेलिया कालिका कप खुला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
घले हार्भेस्टिङ अस्ट्रेलिया कालिका कप खुला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ को नयाँ सिजन आजबाट सुरु भएको छ। उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र सनराइजर्स हैदरावाद आमनेसामने हुँदै छन्।
धरानमा शनिबार भएको गोर्खा ट्रेल ब्लेजर नेपाल–२०२६ को चौथो संस्करणमा पुरुषतर्फ उमेश थापा र महिलातर्फ प्रिया तामाङले उपाधि जितेका छन्।
बेंगलुरुको घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा र एएफसीसँगको छलफलपछि अर्ली इलेक्सन रोकिएको उल्लेख गर्दै सरकारी हस्तक्षेपसँगै आफूहरूको जिम्मेवारी रहेको प्रतिक्रिया आएको बताएको छ ।
बोलिभिया र जमैकाले दशकौंपछि फिफा विश्वकपमा पुनरागमन गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गरिरहेका छन्।
मधेशले लुम्बिनी प्रदेशलाई २५ रनले तथा सुदूरले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेका हुन्।
बागलुङमा चैत्राष्टमी मेलाको अवसरमा आयोजित छेलो प्रतियोगिताको उपाधि दुजिक थापा मगरले जितेका छन्।
खेलकुद मन्त्रालयमा यसअघि धेरै मन्त्री परिवर्तन भए। केही मन्त्रीले प्रशंसनीय काम गरे भने केहीले सम्झनलायक उपलब्धि हासिल गर्न सकेनन्।
फ्रान्सका स्टार खेलाडी केलियन एम्बाप्पे फ्रान्सको सर्वकालीन सर्वाधिक गोलकर्ता हुन एक गोल मात्र टाढा रहेका छन्।
माल्दिभ्समा जारी साफ यू–२० पुरुष च्याम्पियनसिपअन्तर्गत शुक्रबार नेपालले आफ्नो तेस्रो खेलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ।
आइटिएफ डेभ्लोप्मेन्ट च्याम्पियनसिप (फाइनल) मा सहभागी हुन नेपाली टेनिस टोली बिहीबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ।
एन्फा निर्वाचन समितिले बिहीबार सूचना जारी गर्दै अर्को सूचना नआएसम्म निर्वाचन स्थगित गरिएको जनाएको हो।
तल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो।
बागमतीले दिएको २६६ रनको लक्ष्य पुलिसले ४४ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
तेस्रो खुला रिले च्याम्पियनसिपमा सहभागी हुन ११ खेलाडीसहित १४ सदस्यीय नेपाली एथलेटिक्स टोली बिहीबार भारतको चण्डीगढ जाने भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ३ महिनाका लागि निलम्बन गरेको छ।
चैत्राष्टमी मेला २०८२ को अवसरमा आयोजित खुला कालिका कप पुरुष भलिबल प्रतियोगितामा बागलुङ भलिबल र घले हार्भेस्टिङ अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ ।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ।
फिफा सिरिजका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३२ जना खेलाडीलाई प्रारम्भिक क्याम्पमा बोलाएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिहं ऐरी आईसीसी टी-२० अलराउन्डर वरीयतामा यथावत स्थानमा छन्।
लिभरपुलले सलाहलाई ‘क्लबको इतिहासकै एक महान् खेलाडी’ को रूपमा वर्णन गर्दै उनको समयलाई ‘उल्लेखनीय’ भनेको छ। समर्थकप्रतिको सम्मानका कारण उनले आफ्नो भविष्यबारे चाँडै जानकारी दिन चाहेको क्लबले जनाएको छ।
नेपालका आठ जना क्रिकेटर इयू टी-२० बेल्जियम लिगका लागि छनाेट भएका छन।
माल्दिभ्समा जारी साफ यू-२० पुरुष च्याम्सिपयनसिपमा बुधबार नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।