महिला टी–२० विश्वकप छनोट: तयारीका लागि २६ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो
नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी महिला टी–२० विश्वकप छनोट प्रतियोगिताको तयारीका लागि २६ जना खेलाडीलाई बन्द प्रशिक्षण (क्लोज क्याम्प) मा बोलाएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी महिला टी–२० विश्वकप छनोट प्रतियोगिताको तयारीका लागि २६ जना खेलाडीलाई बन्द प्रशिक्षण (क्लोज क्याम्प) मा बोलाएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा काठमाडौं गोर्खाजले सुरुमै विकेट गुमाएको छ।
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज भिड्दैछन्।
अफ्रिका कप अफ नेसन्समा सहभागी हुनुअघि अफ्रिकी स्टार खेलाडीले डिसेम्बर १५ सम्म थप एक हप्ताका लागि क्लबसँग बिताउन पाउने भएका छन्।
नेपालगन्जमा हुन लागेको लुम्बिनी स्पोटर्स अवार्डको मिति परिवर्तन गरिएको छ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन्।
फाप डु प्लेसिसको डेब्यु र विराटनगर किङ्सको छैटौं खेल खराब भएसँगै नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा टोलीले एक खेलअगावै प्लेअफ पुग्ने अवसर गुमाएको छ।
ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ अन्तरपालिका स्तरीय महिला गोल्डकप प्रतियोगितामा फुङलिङ नगरपालिका फाइनल प्रवेश गरेको छ ।
तेस्रो स्थानमा रहेको विराटनगर किंग्सलाई ५ विकेटले हराउँदै लुम्बिनीले प्लेअफमा पुग्ने सम्भावना पनि जीवित राखेको हो।
विराटनगरले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १४४ रन जोडेको हो।
७ ओभरको खेल सकिदा विराटनगरका जर्ज मन्सी र फाप डु प्लेसिसको विकेट लुम्बिनीले लिइसकेको छ। विराटनगरको खातामा ३८ रन पुगेकाे छ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बुधबार भइरहेको २२औं खेलमा लुम्बिनी लायन्सले टस जितेको छ।
राष्ट्रिय खेलकुद परिषदमा कार्यरत प्रशिक्षक नीरु दर्शनधारीको उपचारका क्रममा निधन भएको छ।
ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं २ मा तेस्रो आमन्त्रित लालीमा कप पुरुष फुटबल प्रतियोगिता मंसिर २१ गतेदेखि हुने भएको छ ।
बलिङ, ब्याटिङ र फिल्डिङ सबै कुरामा चुक्दा यस्तो नतिजा आएको उनको भनाइ थियो।
एसीसी पुरुष यू–१९ प्रिमियर कपको उपविजेता बनेको नेपाल एसिया कपका लागि भने छनोट भएको छ। नेपाल फाइनलमा आयोजक यूएईसँग २७ रनले पराजित भएको थियो।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अंक जोडेको छ भने रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा दुई मात्र जितेको छ।
रनको वर्षा भएको दिन एडम रोसिङ्टनको शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा दोस्रो जित निकाल्दै प्लेअफ सम्भावना जीवन्त राखेको छ।
अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली चाइनिज ताइपेसँग पराजित भएको छ ।
हालसम्मको नतिजा अनुसार पाँच खेलमा शतप्रतिशत नतिजा निकाल्दै अंक तालिकामा १० अंक जोडेर सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान सुरक्षित बनाइसकेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) इतिहासमा हालसम्म तीन शतक मात्रै प्रहार भएका छन्।
पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याउन क्रममा कर्णालीको टोली १९ ओभरमा सबै विकेट गुमाउँदै १६७ रनमा रोकिएको हो।
तेस्रो नम्बरमा आएका अनिल शाहले जिम्मेवारीपूणै ब्याटिङ गरे। उनले संयमित भएर ब्याटिङ गरिरहे।
नेपाल प्रिमियर लिग (एनपिएल)मा अर्धशतकको सङ्ख्या २६ पुगेको छ।