२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

एसिया कप खेलेर स्वदेश फर्कियो महिला टीम

श्रीलंकामा आयोजित महिला एसिया कप टी-२० क्रिकेट खेलेर नेपाली महिला टीम स्वदेश फर्किएको छ।

महिला एसिया कप खेलेर टोली बिहीबार स्वदेश फर्किएको हो।

प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो। समूह चरणको पहिलो खेलमा युएईलाई पराजित गरेको नेपाल त्यसपछि पाकिस्तान र भारतसँग पराजित भएको थियो।

प्रकाशित: १० श्रावण २०८१ १३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App