२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

एसिसी महिला एसिया कप: पाकिस्तानविरुद्ध नेपालले पाँचौ विकेट गुमायो

एसिसी महिला एसिया कप अन्र्तगत पाकिस्तानविरुद्धको खेलमा नेपालले पाँच विकेट गुमाएको छ  । पाँचौ विकेटको रुपमा नेपालले सिता रानामगरलाई गुमाउन पुगेको हो । उनी २६ रन बनाएर रन आउट हुन पुगिन । उनले ३० बलमा ३ चौक्कासहित २६ रन बनाएकी हुन ।उनी  १३ दशमलब ५ ओभरमा आउट हुँदा नेपालले ५ विकेटको क्षतिमा ६५ रन बनाएको थियो।

ताजास्थीतीमा नेपालले १५ ओभरमा ५  विकेट गुमाएर  ६८  रन बनाएको छ । पुजा महतो र कविता जोशी क्रिजमा छन। श्रीलंकाको दम्बुलामा भइरहेको खेलमा पाकिस्तानले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गरेको हो।  

प्रकाशित: ६ श्रावण २०८१ २०:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App